सुन्दर दिनको प्रतिक्षामा ऋचा

सुन्दर दिनको प्रतिक्षामा ऋचा
विगत ६ महिनादेखि भयावह रुपमा फैलिएको कोरोना भाइरसका कारण हरेक नेपालीको जीवन कष्टकर बनेको छ । कोरोनाको भयका कारण कोही निर्धक्क घरबाहिर निस्कन सकेका छैनन् । हरेक क्षेत्र ठप्प छन् । दैनिक श्रम गरेर परिवारको गुजरा चलाउने श्रमिकहरुको रोजीरोटी गुमेको छ । यतिबेला देशमा आम मानिसलाई रोगभन्दा भोकको चिन्ताले नराम्रोसँग सताउन थालेको छ । कोरोनाको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेदेखि नेपाली फिल्मका कलाका...

अनमोलको कुकुर प्रेम

अनमोलको कुकुर प्रेम
नेपाली समाजमा पशुपन्छी र जनावरहरूलाई प्रेम र घृणा गर्ने दुवैथरी मानिस छन् । कसैलाई जनावर भनेपछि यतिसम्म घृणा पैदा हुन्छ कि मरासन्न हुने गरी कुटपिटमा उत्रन्छन् । कसैले भने आफ्नो सन्तान झैँ जनावरलाई पालेको पनि देखिँदै आएको छ । विशेषगरि कलाकारहरुमा जनावर प्रेम बढी देख्न पाइन्छ । विदेशी कलाकार झैँ नेपाली कलाकारमा पनि जनावर प्रेम गजब छ । प्रियंका कार्की, वर्षा राउत, वर्षा सिवाकोटी, शुभेछा खड्का, अन...

गौरव र मेनुका ‘गाउँघरै रमाइलो’ मा एकसाथ देखिए (भिडियो)

गौरव र मेनुका ‘गाउँघरै रमाइलो’ मा एकसाथ देखिए (भिडियो)
गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँघरै रमाइलो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीत ओ.एस.आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियो ‘साइँली’बाट निकै चर्चामा आएका जोडी हुन् गौरव र मेनुका । दर्शकबाट सर्वाधिक रुचाइएका यी जोडी पुनः एकसाथ म्युजिक भिडियोमा देखिएका छन् । ‘गाउँघरै रमाइलो’ बोलको गीतमा साइँला साइँलीको जोडीले प्रेमिल जोडीको भूमिका निभाएका छन् । साजन राईको आवाज रहेको गी...

कसलाई प्रेम पत्र लेख्न चाहन्छिन् उपासना ?

कसलाई प्रेम पत्र लेख्न चाहन्छिन् उपासना ?
कलाकारहरु सामाजिक संजालमा तस्वीर शेयर गर्दै फ्यानसँग जोडिन्छन् । जसले, कलाकारको हरेक दिनको गतिविधीको बारेमा फ्यानले पनि जानकारी पाइरहेका हुन्छन् । नेपाली चलचित्रका कलाकारहरु सोसल मिडियासँग निकै क्रेजी छन् । उनीहरु, आफ्ना नयाँ नयाँ अपडेट सार्वजनिक गर्न पछि पर्दैनन् । तर, कहिलेकाही कलाकारले लेख्ने स्टाटस भने रोचक हुन्छन् । नायिका उपासना सिंह ठकुरी इन्स्टाग्राममा सक्रिय छिन् । उनका तस्वीह...

सज्जा भन्छिन्- नेपाल आइडल हुनुअघि नै मेरो ब्यान्डका लागि म विजेता भइसकेकी थिएँ [भिडियो]

सज्जा भन्छिन्- नेपाल आइडल हुनुअघि नै मेरो ब्यान्डका लागि म विजेता भइसकेकी थिएँ [भिडियो]
काठमाडौं– नेपाल आइडलको तेस्रो संस्करणकी विजेता बनिन् सज्जा चौलागाई। आइडलको विजेता बनेपछि सज्जा जितलाई दुःखको सफलताको रुपमा परिभाषित गर्छिन्। सज्जा भन्छिन्, ‘परिश्रम गर्दै जानुस् जित हासिल हुन्छ। मान्छेले परिश्रम गरेको फल हो, जित।’ धेरैलाई थाहा नहोला ‘नेपाल आइडल’मा सहभागी हुनुअघि सज्जा ठमेलका पब र रेष्टुरेन्टमा गीत गाउँथिन्। उनको आफ्नै ब्यान्ड छ, ‘द लोडिङ’। ब्यान्डकी उनी एकमात्र महिला सदस्य हुन्...

‘टिक टकमा हेरेर फलो गरन’ बोलको गीत भिडियो सार्वजनिक

‘टिक टकमा हेरेर फलो गरन’ बोलको गीत भिडियो सार्वजनिक
काठमाडौँ। भिडियो शेयरिङ्ग साइट टिकटकको लोकप्रीयता र टिक टकमा सक्रिय व्यक्तिहरु म्युजिक भिडियोमा देखिने क्रम बढ्न थालेको छ । सामाजिक संजाल टिकटकमा सक्रिय र राम्रो फलोवर्स कमाएका शृजन भट्टराई(काकु),पुरुषोत्तम सिग्देल,अश्मिता दाहाल,सुमन भट्टराई,रोजी आचार्य,सबिन श्रेष्ठ (ड्यामेज),सुष्मा सुबेदी लगाएतको अभिनय रहेको भिडियो 'टिक टकमा हेरेर फलो गरन' बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा...

नाइटलाइफमा कोरोना प्रभाव : ६ महिनादेखि बेरोजगार डीजेहरु

नाइटलाइफमा कोरोना प्रभाव : ६ महिनादेखि बेरोजगार डीजेहरु
काठमाडौँ — लकडाउनअघि डिजे बिक्की पराजुली (बिक्कीकूल) भारतमा थिए । एसिया टुरमा व्यस्त । पहिलो सो सकेर दोस्रो सो हतारहतारमा गरे । किनकि उनलाई नेपाल फर्कनु थियो । दोस्रो सो सोचेजस्तो भएन । त्यसअघि उनले भियतनाममा २ वटा सो गरेका थिए । डीजे शिशिर, बिक्की, पुनित र अमन । कोरोना महामारी नभएको भए यतिखेर उनी सिंगापुरमा हुन्थे । क्लबहरुमा फरक गीत संगीत मिसाउँदै त्यही संगीतमा भीड नचाउँदै हुन्थे । ...

पक्राउ परेको केही दिनमै रियाको पुरानो ट्वीट किन भयो भाइरल ?

पक्राउ परेको केही दिनमै रियाको पुरानो ट्वीट किन भयो भाइरल ?
मुम्बई – बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि उनकी प्रेमिका रिया चक्रवर्ती विवादमा तानिएकी छिन् । सुशान्तको आत्महत्या ड्रग्सतर्फ सोझिएपछि नारकोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले यो घटनामाथि छानबिन गरिरहेको छ । तीन दिन सोधपुछ गरेपछि रियालाई एनसीबीको टोलीले पक्राउ गरेको छ । मंगलवार पक्राउ परेकी रियाको एक ट्वीट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जबकि, सुशान्तको मृत्युपछि...

पारिश्रमिक घटाउन सकारात्मक साम्राज्ञी

पारिश्रमिक घटाउन सकारात्मक साम्राज्ञी
सम्भवतः यति लामो समयसम्म फिल्म क्षेत्रले विश्राम लिएको पहिलो पटक हो । कोरोनाको संक्रमण फैलिन नदिन गएको चैतबाट सरकारले लकडाउन गरेपछि फिल्म क्षेत्र सुनसान छ । फिल्म निर्माण, प्रदर्शन र वितरण ठप्प छ । ६ महिनायता फिल्म सम्बन्धि कुनै कार्य नहुँदा कलाकार फुर्सदिला भएका छन् । प्राविधिकहरुलाई बिहान बेलुका हातमुख जोर्न समेत समस्या हुन थालेको छ । संक्रमितको संख्या नघट्नुले दशैंअघि फिल्म क्षेत्र सञ्चालनम...

किन र कस्तो हुनुपर्छ पाठ्यक्रममा चलचित्र ?

किन र कस्तो हुनुपर्छ पाठ्यक्रममा चलचित्र ?
नेपाली चलचित्र क्षेत्रमा एउटा गुनासो साझाजस्तै छ, 'चलचित्र क्षेत्रलाई हेपाहा नजरले हेरियो ।' यो सत्य पनि हो । चलचित्र क्षेत्रलाई कला संस्कृतिसँग जोडेरभन्दा पनि धेरैले मनोरञ्जनकै रूपमा मात्र हेर्ने गरेको पाइन्छ । धेरैले चलचित्र क्षेत्रलाई 'नौटङ्की' मान्दिन्छन् । किन ? किनभने, यहाँ वौद्धिक बहस नै भएन । वौद्धिक बहस गर्ने कुनै ठाउँ नै भएन । चलचित्र क्षेत्रको विषयमा कसैले पढ्न पाएनन् । चल...