प्रेम सम्बन्धको प्रश्नमा करिश्माको आक्रोश-‘मलाई महिला भनेर हेपेको ?’

प्रेम सम्बन्धको प्रश्नमा करिश्माको आक्रोश-‘मलाई महिला भनेर हेपेको ?’
काठमाडौं । आफूलाई मनमा लागेको कुरा स्पष्टसँग राख्ने र कुनै पनि विषयमा आफ्नो विचार राख्न नहिच्किचाउने नायिका हुन् करिश्मा मानन्धर । उनलाई कुनै पनि क्षेत्रमा रहेका असमानता र विकृति मन पर्दैन र यसको खण्डन गर्न पनि डराउँदिनन् । यसले कुनै बेला उनलाई आलोचना पनि दिलाउने गरेको छ भने प्राय उनले उठाउने विषय केही गम्भीर र यथार्थ हुन्छन् । यसैबिच करिश्माले आफूलाई अन्तर्वार्ता अथवा कुनै प्रसङ्गमा सोधिने ...

डिशहोमको ‘द स्ट्रिङ्स’ दोस्रो चरणमा

डिशहोमको ‘द स्ट्रिङ्स’ दोस्रो चरणमा
काठमाडौं । डिशहोमले सुरु गरेको गायन प्रतियोगिता ‘द स्ट्रिङ’ दोस्रो चरणमा प्रवेश गरेको छ । अँग्रेजी गीतको गायन प्रतियोगिता द स्ट्रिङ अडिसन राउण्डबाट १० प्रतियोगी छनौट गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । प्रतियोगितामा दर्शकको भोट तथा निर्णायकहरुको छनौटबाट १० जना उत्कृष्ट सहभागीलाई दोस्रो चरणमा प्रवेश गराइएको डिशहोमले जानकारी दिएको छ । उत्कृष्ठ १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा ...

कोरोना महामारीमा परिवारसँग गुणस्तरीय समय बिताएँ : शिवहरि

कोरोना महामारीमा परिवारसँग गुणस्तरीय समय बिताएँ : शिवहरि
नेपाली हास्यकला क्षेत्रका चर्चित हस्ती हुन्, शिवहरि पौडेल । उनी जति सजिलोसँग अभिनय गर्छन् त्यति नै गम्भीर लेखन र निर्देशन पनि गर्छन् । उनको निर्देशन तथा कथामा बनेको चलचित्र ‘लक्का जवान’ प्रदर्शन हुनै लाग्दा कोरोनाको चपेटामा थलियो । चैत्र २१ प्रदर्शन मिति तोकिएको चलचित्र रोकियो । लकडाउनले शिवहरिलाई पारेको सबैभन्दा ठूलो प्रभाव यही नै हो । सुरुका दिनमा उनलाई यो कोरोना माहामारी कहिले सकिएला भन्न...

सुन्दर बन्न अपनाउनुहोस् यी ५ टिप्स

सुन्दर बन्न अपनाउनुहोस् यी ५ टिप्स
काठमाडाैँ । शारीरिक सुन्दरताले मानिसको व्यक्तित्वमा सकारात्मक प्रभाव पारिहेको हुन्छ । सुन्दर देखिनु भनेको अरूलाई सजिलै आफूतिर ध्यानाकर्षित गर्नु पनि हो । यसकारण, सकेसम्म आफू सुन्दर देखिऊँ भन्ने जो–कोहीको चाहना हुन्छ । यद्यपि, सुन्दर देखिन हेयर स्टाइलदेखि मेकअप र ड्रेसअपसम्म मिलेको हुनुपर्छ भन्ने धेरैलाई हेक्का नहुन सक्छ । अब जान्नुहोस्, सुन्दर देखिन आवश्यक टिप्स । १. छालामा निखार चम्किलो मुहा...

निया शर्माले लकडाउनमा सार्वजनिक गरिन अत्याधिक बोल्ड तस्वीरहरु

निया शर्माले लकडाउनमा सार्वजनिक गरिन अत्याधिक बोल्ड तस्वीरहरु
काठमाडौं । टेलिभिजन अभिनेत्री निया शर्मा आफ्नो बोल्ड तस्वीरका कारण समय समयमा चर्चामा आईरहन्छिन् । लकडाउनको क्रममा उनले फेरि बोल्ड तस्वीरहरू सार्वजनिक गर्दै चर्चामा आएकी छिन । नियाका बोल्ड तस्विरहरु :

नवाजुद्दीनविरुद्ध पत्नीले दर्ता गराइन् उजुरी

नवाजुद्दीनविरुद्ध पत्नीले दर्ता गराइन् उजुरी
मुम्बई – केही समययता भारतीय कलाकार नवाजुद्दीन सिद्दीकी पारिवारिक विवादमा फसेका छन् । यो विवादमा नवाजुद्दीनलाई थप तनाव थपिन सक्ने देखिएको छ । नवाजुद्दीनकी पत्नी आलियाले पति र परिवारका अन्य चार सदस्यका विरुद्ध उजुरी दिएकी छिन् । भारतीय समाचार संस्था जी न्यूजका अनुसार आलियाले मुम्बई प्रहरीमा गत २७ जुलाईमा उजुरी दिएकी थिइन् । अहिले उनले घटना भएको स्थान बुढाना (नवाजुद्दीनको गृहनगर) थानामा उ...

विष्णु खत्रीको दशैँ गीत : आकाशबाट बाकसमा नआए…

विष्णु खत्रीको दशैँ गीत : आकाशबाट बाकसमा नआए…
‘आकाशबाट बाकसमा नआए ढोका खोल भन्नेछु म आए’ (पुरुष) ‘घरै धराप छ पहिरो खसेर बाली खायो सलह पसेर’ (महिला) यी शब्द लोकगायक विष्णु खत्रीको दशैँ गीत ‘रिनै रिनको’का हुन्। गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडा अभिव्यक्त छ। श्रीमान्ले दशैँमा घर आउने दिनको ठेगान छैन भन्छन्। श्रीमतीलाई जीवनसाथी नभएको गाउँघर शून्य लाग्छ। श्रीमान् भन्छन्– के दशैँ मान्छ्यौ र रिनै रिनको मेरो के...

कविताको फिल्मी यात्रा रोकिएला कि अगाडि बढ्ला ?

कविताको फिल्मी यात्रा रोकिएला कि अगाडि बढ्ला ?
नेपाली चलचित्र क्षेत्रमा स्टारका सन्तानहरु कमै मात्र आएका छन् । फिल्मी पृष्ठभूमीबाट आएका थोरै मात्र कलाकारले सफलता पाएका छन् । नायक अनमोल केसी, नायिका केकी अधिकारी, सुहाना थापा, नायक गौरव पहारी, सलोन बस्नेत लगायतका कलाकार चलचित्रमा सक्रिय छन् । नायिका करिश्मा मानन्धरले छोरी कविता मानन्धरलाई चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट यो क्षेत्रमा भित्राउने तयारी गरेकी थिइन् । चलचित्रको छायांकन पनि सुरु...

प्रेमका प्रश्नले दिक्क करिश्मा

प्रेमका प्रश्नले दिक्क करिश्मा
काठमाडौं । नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धर सदावहार नायिकाको रूपमा चिनिनु हुन्छ । उमेरले ४८ वर्ष पुगे पनि आफ्नो स्वास्थ्य फिट राख्नु उहाँको विशेषता हो । करिश्मालाई अहिले प्रायः दर्शक तथा मिडियाबाट आउने प्रश्न सुन्दरताको हो, अझै पनि यति सुन्दर कसरी ? यो प्रश्न मिडियाका सबैजसो अन्तर्वार्तामा दोहोरिएकै हुन्छन् । यस्तै फ्यानहरूले सधैं सुन्दर भइरहन के गर्नुपर्छ जस्ता प्रश्न गरिरहेका हुन्छन् । ...

फेसनः धेरै नै दुब्ली हुनुहुन्छ ? यस्तो ड्रेस लगाउनुस्

फेसनः धेरै नै दुब्ली हुनुहुन्छ ? यस्तो ड्रेस लगाउनुस्
धेरै तौल भएका महिलालाई मात्र होइन एकदमै कम तौल भएका युवतीहरुलाई पनि कपडा लगाउँने विषयमा चिन्ता हुन्छ । प्रायजसो धेरै दुब्ली युवतीहरुको शरीरमा कपडा नमिल्दा असुहाउँदो देखिन्छ । स्टाइलिस लुकमा देखिने चाहाना हुँदा हुँदै पनि शरीरमा कपडा नमिल्दा रहर अधुरै रहेको कतिपय युवतीहरुको गुनासो सुन्ने गरिन्छ । यदि यसमध्ये तपाईं पनि पर्नुहुन्छ र तौलको कारण आउटफिट छान्न गाह्रो परिरहेको छ भने भारतीय टेलि...