वैज्ञानिकले पहिलो पटक पत्ता लगाए ब्ल्याक होलको अतीत
काठमाडौं, २६ चैत । वैज्ञानिकहरूले अब ब्रह्माण्डको सबैभन्दा रहस्यमय वस्तुहरू मध्ये एक ब्ल्याक होलको जन्मको रहस्य पत्ता लगाएका छन्।
नयाँ अध्ययनमा वैज्ञानिकहरूले ग्रोज १६५५–४० भनिने बाइनरी प्रणाली (ब्ल्याक होल र एक तारा मिलेर बनेको) परीक्षण गरेर ब्ल्याक होल कसरी बन्छन् भनेर अनुसन्धान गरेका थिए ।
एडभान्स्ड स्पेस अब्जर्भेटरीबाट डाटा प्रयोग गरेर उनीहरूले ब्ल्याक होलको पूर्वज ताराहरूलाई ...