अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : कानूनी रूपमा अधिकार सुरक्षित, व्यहावरमा अनेक कठिनाइ

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : कानूनी रूपमा अधिकार सुरक्षित, व्यहावरमा अनेक कठिनाइ
काठमाण्डौ – अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घले तय गरेको ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार,अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित नेपालमा पनि विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउँदै...

गढीमाई मेलाको अवसरमा बाराका सबै पालिकामा सार्वजनिक बिदा

गढीमाई मेलाको अवसरमा बाराका सबै पालिकामा सार्वजनिक बिदा
बारा । विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराका सबै १६ पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । मंसिर २ गते बसेको पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको बैठकले मेलाको सफल व्यवस्थापनका लागि यस्तो निर्णय गरेको हो । गढीमाई मेला पाँच-पाँच वर्षको अन्तरालमा बाराको बरियारपुरमा लाग्ने धार्मिक तथा सांस्कृतिक महत्वको मेला हो । मेलालाई सहयोग गर्न र स्थानीय चाडपर्वको रुपमा मान्यता द...

प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङमा

प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । बेइजिङस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभयो । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली आज बिहान त्यसतर्फ प्रस्थान गर्नु...

मंसिर १८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मंसिर १८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्म...

आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह

आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह
काठमाडौं - आठ जना प्रहरी नायब महानिरीक्षकहरूले दर्ज्यानी चिन्ह पाएका छन्। गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका उनीहरूलाई सोमबार एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्हले शुभोभन गरे। दर्ज्यानी चिन्हद्व...

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ
काठमाडौं - नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख ललितकुमार बुढाथोकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयको टोलीले सोमबार बुढाथोकीलाई पक्राउ गरेको हो। उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए। सेवाग...

रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री

रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री
काठमाडौं - कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एमाले सांसद रेवतीरमण भण्डारी नियुक्त भएका छन्। मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार भण्डारीलाई मन्त्री नियुक्त गरेका हुन्। भण्डारीको सपथ ग्रहण सोमबार साँझ ५ बजे गराइने भएको छ। भण्डारी सुनसरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट २०७९ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। कानुन पृष्ठभूमिका उनी एमाले राजनीतिमा खारिएका इमानदार ने...

अस्पतालबाट १ लाख लुटेपछि यसरी पक्राउ परे गिरोह

अस्पतालबाट १ लाख लुटेपछि यसरी पक्राउ परे गिरोह
विराटनगर / विराट टिचिङ अस्पताल बुढीगंगामा श्रीमतीलाई उपचार गराउन आएका संखुवासभाको पाँचखापन गाउँपालिका ५ का ५६ वर्षीय कृष्णबहादुर तामाङको २७ कार्तिकमा १ लाख १० हजार रुपैयाँ चोरी गरी पक्राउ परेका गिरोहका समूह फरार भए । पक्राउ परेका मध्ये पीडित तामाङ्गसँग अशोक तामाङ्गले आफन्त भन्दै चिनजान गरेका थिए । पछि उनले रकम चोरेर फरार भए । आफन्त भएको नाता लगाएर उनीहरुले रकम लुटेपछि कोशी प्रदेश प्रहरी कार्याल...

कन्काई ६ मा कांग्रेस छोडेर स्वतन्त्र उम्मेदवारी दिएका ओली निर्वाचित, एमाले विरासत खोसियो

कन्काई ६ मा कांग्रेस छोडेर स्वतन्त्र उम्मेदवारी दिएका ओली निर्वाचित, एमाले विरासत खोसियो
दमक– झापाको कनकाई नगपालिका–६ को वडाध्यक्ष पद एमालेले गुमाएको छ। त्यहाँ स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवार ओली एमालेका तुलराम बस्नेतलाई १३७ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्। ओलीले ४९३, एमालेका बस्नेतले ३५६ र काँग्रेसका रामगोपाल ओलीले ३१७ मत प्राप्त गरेका छन्। यहाँ कुल २ हजार ५८ मतदाता रहेकोमा एक हजार ५१३ मत खसेको थियो। जसमा ८२४ ...

सप्तरीको डाकनेश्वरीमा कांग्रेसले जितेका दुवै वडा जसपा नेपालले खोस्यो

सप्तरीको डाकनेश्वरीमा कांग्रेसले जितेका दुवै वडा जसपा नेपालले खोस्यो
राजविराज– ०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेका सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पद उपनिर्वाचन मार्फत जनता समाजवादी पार्टी (जसपा) नेपालले खोसेको छ। मतगणनाको अन्तिम परिणाम अनुसार डाक्नेश्वरी नगरपालिका १ को वडाध्यक्षमा जसपा, नेपालका धिरेन्द्रकुमार साह निर्वाचित भएका छन्। ६५२ मत ल्याएर उनी निर्वाचित हुँदा यसअघि वडाध्यक्ष निर्वाचित भएको कांग्रेसका उम्मेदवार भूलिया द...