विराट मेडिकल कलेजको कविता प्रतियोगितामा विजिता प्रथम
विराटनगर ÷ विराट मेडिकल कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा विजिता अर्याल प्रथम भएकी छन् ।
‘विराट फिस्टा–२०२४’ अन्तर्गत शनिबार आयोजित कविता प्रतियोगितामा ‘आजको आज’ शीर्षकको कविता प्रस्तुत गरेर विजिता प्रथम भएकी हुन् । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक र कवि डा. सूर्य पराजुली (एसपी लोचन) सदस्य रहेको निर्णायक समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो । प्रतियोगितामा ‘खाली...