सायना प्रेस (डिएमपिए–एस.सी) ले गर्भ रहनबाट कसरी रोक्दछ?
काठमाडौं। सायना प्रेस (डिएमपिए–एस.सी) गर्भ रहनबाट रोक्न महिलाले प्रयोग गर्ने सुरक्षित र प्रभावकारी गर्भ निरोधक साधन हो। महिलाले स्वनिर्णय गरी लागाउन सक्ने र सुई लगाएको अरु मानिसलार्ई थाहा नहुने साधन हो।
परिवार कल्याण महाशाखाले महिलाले प्रयोग गर्ने गर्भ निरोधकको नयाँ साधन “सायना प्रेस(डिएमपिए–एस.सी” ल्याएको छ।
नेपाल परिवार नियोजन सङ्घ,उपत्यका शाखाले सोमबार पत्रकार सँग अन्तरक्रिया गर्दे यस अघ...