बहस र गलत व्यवहार गर्ने बच्चालाई कसरी सम्झाउने ?
काठमाडौँ । यदि तपाईंको बच्चाले नकारात्मक जवाफ दिन थाल्छ वा राम्रोसँग व्यवहार गर्दैन भने, तपाईंले बुझ्नुपर्छ कि तपाईंको बच्चा तनावको शिकार हुन सक्छ। यस्तो अवस्थामा आमाबाबुले आफ्नो व्यवहार परिवर्तन गरेर बच्चाको व्यवहारमा परिवर्तन ल्याउन सक्छन् ।
युनिसेफका अनुसार तपाईंले आफ्नो दैनिक दिनचर्याबाट २० मिनेट समय निकालेर आफ्ना बालबालिकासँग कुरा गर्नुपर्छ। यो कुनै पनि घरायसी काम गर्दा गर्न सकिन्छ। तर ध...