तपाईलाई असफल बनाउने यी १० कारण केके हुन् ?
सफलता विभिन्न आयामका हुन्छन् । तर, आर्थिक, सामाजिक तथा व्यक्तिगत हिसाबले औसत मानिसभन्दा माथि हुनु नै सफलता हो भन्नेमा दुईमत छैन । त्यस्तै क्षमता, सीप र ज्ञान हुँदैमा सबै मानिस सफल बन्न सक्दैनन् । आनीबानी, सोच र जीवनशैलीले मानिस सफल हुन्छ वा हुँदैन भन्ने कुरालाई निर्धारण गरेको हुन्छ । प्रायः मानिसहरू निम्न १० कारणले असफल भएको उदाहरण हाम्रा वरपर प्रशस्त छन्ः
अरुको कुरा नसुन्नु
अत्याधिक टिभी हेर्...