“लिना ब्युटी जोन हेयर एण्ड मेकअप” संचालनमा
काठमाडौं - ब्युटिसियन ट्यालेन्ट नेपाल-२०२० सिजन ३ को उपाधि चुम्न सफल सौन्दर्यकर्मी लिना डंगोलले आफ्नो नयाँ ब्युटिपार्लर सुरुवात गरेकी छिन् । ललितपुरको इमाडोल कमलपोखरी स्थित उनले "लिना ब्युटी जोन हेयर एण्ड मेकअप" सञ्चालनमा ल्याएकी छिन् । प्रमुख अतिथि रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष तथा बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले सो व्युटिपार्लरको उद्घाटन गरेकी हुन् । उक्त उद्घाटन समारोहमा बि...