कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्वारा तीनजना स्रष्टा पुरस्कृत
विराटनगर ÷ कवि कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ ।
शनिबार विराटनगरमा आयोजित कार्यक्रममा उनीहरुलाई प्रतिष्ठानले नगदसहित सम्मान गरेको हो । कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ कवि शैलेन्द्र साकार, गजलकार विवश बलिभद्र कोइराला र कवि उमेश लुइँटेललाई सम्मान गरेको हो । प्रतिष्ठानले साकारलाई २५ हजार, कोइरालालाई १५ हजार र लुइँटेललाई ११ हजार राशिले सम्मान गरेको थियो । उहाँ...