एपिक नेपाल म्युजिक अवार्डको सर्बाधिक ६५ विधाको उत्कृष्ट ५ मनोनयन सार्बजनिक
एपिक नेपाल म्युजिक अवार्ड २०७५ को उत्कृस्ट पाँच सार्बजनिक
''कला र गलाको संरक्षण हाम्रो अभियान'' भन्ने मूल नाराको साथ एपिक नेपाल म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ । एपिक नेपाल म्युजिक प्रा.लि. द्वारा आयोजना हुन लागेको अवार्डमा राष्ट्रिय भाब ,तामाङ्ग सेलो ,मेहेंदोमाया ,पप ,लोकदोहोरि,पुर्बेली ,काठे ,दशैँगित ,डेउडा तथा आधुनिक विधा गरि कुल ६५ वटा विधामा अवार्ड हुने अध्यक...