स्नेही काखमा मनाईन नायिका उषा खनालले जन्म दिन
काठमाडौं । ब्यस्त नायिका उषा खनालले आफ्नो जन्मदिन आज एक कार्यक्रम गरी मनाएकी छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर ललितपुर कुसुन्तीमा रहेको नेपाल स्नेही काखमा रहेका मनोरोगीलाई खाना खुवाउनुका साथै अन्य सहयोग गरेकी छन् । उनले त्यहाँ रहेका ३५,४० जना मनोरोगी र बालबालिकालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएकी हुन् ।
नेपाल स्नेही काखले मानसिक सन्तुलन राम्रो नभएका सडकमा भेटिएका व्यक्तिहरुलाई लगेर स्यार स...