गायक टंक तिमिल्सिनाको “बैंस उमेर “ भिडियोमा हेर्नुस ।
आर पोखरेल, काठमान्डौँ ।
लोक लय तथा डान्सिङ गीतहरुका लागि पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय बनेका गायक टंक तिमिल्सिना अभिनय तर्फ पनि मोडिएका छन् । आफ्नै केहि गीतहरुमा पनि मोडलको रुपमा देखिएका उनी पछिल्लो समय सार्बजनिक एक भिडियोमा सोलो मोडलको रुपमा देखिएका छन् ।
भर्खरै सार्बजनिक भएको ‘बैँस उमेर’ बोलको भिडियोमा उनी मोडलको रुपमा प्रस्तुत भएका हुन् । उक्त भिडियोको गीतमा टंक तिमिल्सिना र गायिका इरा...