विराटनगर घर भएकी प्रेमिशा बनिन मिस नेपाल जापान २०१९

विराटनगर घर भएकी प्रेमिशा बनिन मिस नेपाल जापान २०१९
विराटनगर चैत २६ , विराटनगर घर भई हाल जापानमा अध्ययनरत प्रेमिशा तामाङ मिस नेपाल जापान २०१९ को उपाधी जित्न सफल भएकी छिन् । विराटनगर-१२ पान्चाली घर भएकी प्रेमिशाले जापानमा आयोजना भएको दोस्रो सिजनको उक्त प्रतियोगिता जितेकी हुन ।मिस नेपाल जापान सोसाइटीले आयोजना गरेको उक्त प्रतियोगितामा फस्ट रनरअप ऋतु गौतम र दोस्रो रनरअप आयुशा फुलाल भएका थिए ।

आधुनिक गीत “टुक्रेको मुटु“( भिडियो सहित)

आधुनिक गीत “टुक्रेको मुटु“( भिडियो सहित)
काठमान्डौँ । नव गायक सबिन सिलवालको आवाजमा निकै मार्मिक आधुनिक गीत “टुक्रेको मुटु“ को भिडियो सार्बजनिक भएको छ । सो गीतमा गीतमा चोखो माया गर्नेको भिडमा धोका दिनेको कमी छैन भन्ने कुरा प्रष्ट देखीएको छ । गीतमा निकै मार्मिक भावहरु समेटिएको छ । गीतको मर्म अनुसारको सोही अनुरुपको प्रस्तुती समेत गायक सविनले दिएका छन । गीतमा शब्द सविन सिलवाल र संगीत राजु विरहीको रहेको छ पछिल्लो समयमा निकै रुचाइएका गायक ...

अन्जु पन्त फेरी बिवादमा :- हुरी प्रभावित क्षेत्रमा बाइबल बोकेर गएको बास्तविकता के हो ?

अन्जु पन्त फेरी बिवादमा :- हुरी प्रभावित क्षेत्रमा बाइबल बोकेर गएको बास्तविकता के हो ?
नेपाली सुगम संगित , गजल तथा पाश्र्व गायनमा सबैको मन जितेकी गायिका हुन अन्जु पन्त । उनै चर्चित गायिका अन्जु बेला बेला बिवादमा पनि पर्ने गरेकीछिन्। बिवादमा पर्नुको कारण भने उनले अपनाएको धार्मिक आस्था नै हो। आफनो बैवाहिक जीवन टुङगिएपछि क्रिश्चियन धर्म अंगालेकी उनी यही कारण बेला बेलामा बिवादमा पनि आउने गरेकीछिन् । नेपाल धर्मनिरपेक्ष राष्ट्र हो हरेकले आफनो स्वइच्क्षाले धर्म परिवर्तन गर्न पाउँछन् तर...

गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा”कर्णाली पारी ” हेर्नुहोस भिडियो

गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा”कर्णाली पारी ”  हेर्नुहोस भिडियो
नेपाली मौलिक लोकभाकाहरुको बजारमा आगमन भै रहेको अवस्थामा पश्चिमेली लोक भाका देउडा गीत गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा”कणाली पारी ” गीतको भिडियो बजारमा आएको छ । जिवनका अभाव र कठिन परिस्थितीलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । आफनी मायालुको याद पिडामा पनी आउने कुरालाई गीतमा समावेश गरिएको छ । सुरेश राना सुमनको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ । कणार्ली बारी ...

को बन्छ करोडपतिको सेटमा भद्रगोल

को बन्छ करोडपतिको सेटमा भद्रगोल
काठमाडौं, चैत्र २० । हाँस्यटेलिसिरियल भद्रगोलका टिम यो साता को बन्छ करोडपती खेल्न ‘को बन्छ करोडपती’को सेटमा पुगेका छन् । अर्को साता प्रशारण हुने को बन्छ करोडपतीको भागमा गेम खेल्न उनीहरु पुगेका हुन् । भद्रगोलको तर्फबाट निर्देशक तथा कलाकारद्वय अर्जुन घिमिरे पाण्डे र कुमार कट्टेल जिग्रीले राजेश हमालसँग गेम खेलेका हुन् । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट...

बविता श्रेष्ठले जितिन नाट्यश्वर म्यूजिक अवार्डको सर्वोकृष्ट भिडियो निर्देशन तर्फको उपाधि

बविता श्रेष्ठले जितिन नाट्यश्वर म्यूजिक अवार्डको सर्वोकृष्ट भिडियो निर्देशन तर्फको उपाधि
चैत्र १७, काठमाण्डौँ । ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट भिडियो निर्देशनको विधा तर्फबाट भिडियो निर्देशक बविता श्रेष्ठ ले उपाधि जितेकी छन् । नाट्यश्वर म्यूजिक अवार्ड २०७५ ले निर्देशक बविताको म्युजिक कलालाई अवार्ड हस्तान्तरण गरेको हो । भक्तपुर निवासी श्रेष्ठले निर...

२ पटक एसएलसी दिएको प्रदिपको अनुभव

२ पटक एसएलसी दिएको प्रदिपको अनुभव
नेपाली सिनेमा क्षेत्रका लोकप्रिय नायक प्रदिप खड्का यतिबेला चैत्र २२ गतेबाट अल नेपाल रिलिज हुन लागिरहेको फिल्म लभस्टेशनको प्रचारप्रसारमा दौडिरहेका छन् । उनले यो फिल्म बितरक एवं निर्माता गोविन्द शाहीसंग मिलेर निर्माण गरेका हुन् । यसअघि पनि २ वटा फिल्म निर्माण गरिसकेका प्रदिपको लभस्टेशन उनका लागि निकै बिषेश छ किनकी निकै प्रतिष्पर्धा रहेको यस क्षेत्रमा प्रदिपको अघिल्लो रिलिज फिल्म रोज असफल भएको कारण उ...

उर्मिला पनि लागिन् राजनितीमा , मुम्बईबाट चुनाव लड्न सक्ने

उर्मिला पनि लागिन् राजनितीमा , मुम्बईबाट चुनाव लड्न सक्ने
यतिबेला भारतमा अप्रिलमा हुन लागिरहेको आम निर्वाचनमा सत्तारुढ दल भाजपा , कांग्रेस लगायतका पार्टीहरुले बलिउड हस्तीहरुलाई आफनो पार्टीमा आवद्ध गराईरहेका छन् । बलिउड सेलिब्रेटीहरुको फ्यानफलोईङ धेरै हुने भएकोले उनीहरुलाई चुनावमा उठाए र प्रचारप्रसारमा हिडाए जितको सुनिश्चितता हुने भएकोले पनि पार्टीले उनीहरुलाई आवद्ध गराईरहेका छन् । यसबीचमा राजनितीलाई लिएर बलिउडकी चर्चित नायिका उर्मिला मातोंडकर चर्चामा आएक...

गायक टंक तिमिल्सिनाको “बैंस उमेर “ भिडियोमा हेर्नुस ।

गायक टंक तिमिल्सिनाको “बैंस उमेर  “ भिडियोमा हेर्नुस ।
आर पोखरेल, काठमान्डौँ । लोक लय तथा डान्सिङ गीतहरुका लागि पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय बनेका गायक टंक तिमिल्सिना अभिनय तर्फ पनि मोडिएका छन् । आफ्नै केहि गीतहरुमा पनि मोडलको रुपमा देखिएका उनी पछिल्लो समय सार्बजनिक एक भिडियोमा सोलो मोडलको रुपमा देखिएका छन् । भर्खरै सार्बजनिक भएको ‘बैँस उमेर’ बोलको भिडियोमा उनी मोडलको रुपमा प्रस्तुत भएका हुन् । उक्त भिडियोको गीतमा टंक तिमिल्सिना र गायिका इरा...