‘नेपाल्स स्टार मोडल २०१९’को आवेदन खुल्ला
काठमाडौं । ‘नेपाल्स स्टार मोडल’को चौथो सिजन शुरु भएको छ । आयोजक सिद्दि मिडियाले विज्ञप्ती जारी गर्दै ‘नेपाल्स स्टार मोडल २०१९’को आवेदन खुल्ला भएको जनाएको छ ।
देशभरका १६ देखि ४० बर्षसम्मका बिवाहित, अबिवाहित महिला तथा पुरुषले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा विद्यार्थी, गृहणी, घरायसी, कामकाजी, शिक्षिक कर्मचारी ब्यवसायीलगायत हर तहतप्काका पुरुष र महिलाहरुले भाग लिन पाउने आयोजक...