आफ्नो चरित्रहत्या गर्नेहरुलाई सोनिकाको यस्तो कडा जवाफ
काठमाडौं । पछिल्लो समय चर्चामा रहेकी चर्चित युट्यबर एवं सामाजिक अभियान्ता सोनिका रोकायाले आफुलाई पुजाको नामले चिनाउन थालेकी छिन् । पछिल्ला केही भागहरुमा उनलाई फरक रुपमा देख्न थालिएको छ । एक समय सामाजिक सद्भाव भड्काएको आरोप खेपेकी उनले हिजोको गल्तीबाट केही सिक्न खोजेकी छिन् । अहिले शहरमा भन्दा गाउँमा मान्छेहरुसँग कुरा गर्न रमाउने उनले आफुलाई पहिले भन्दा ठ्याक्कै विपरीत बनाएर देखाउन थालेकी छिन् ।
उ...