उर्वशीको बोल्ड अवतारले फ्यानको उडायो होस
एजेन्सी । उर्वशी रौतेला अहिले चर्चामा छिन् । बलिउड सुन्दरीको नयाँ फिल्म पागलपंती लाई लिएर चर्चामा आएकी हुन् । पालगपंतीको रिलिज नजिकिँदै गर्दा सामाजिक सञ्जालमा उनले सेक्सी फोटो शेयर गरेकी छिन् । उर्वशीका ती तस्विर देखेर उनका फ्यानको होस उडेको छ ।
प्रायः सामाजिक सञ्जालमा बोल्ड तस्विर हालेर चर्चामा आउने उर्वशीका फिल्म खासै चलेका छैनन् तर, उनको बोल्ड क्यारेक्टरले उनलाई चर्चामा भने सधैं ल्याएको छ । ...