विराटनगर महानगरद्वारा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन
विराटनगर ÷ विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गरेको छ ।
बिहीबार बसेको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको हो । बैठकले सरला चापागाईंलाई उपाध्यक्ष र सदस्यसचिवमा साहित्यकार दिङ्लाली कान्छो (दिनेशराज सुवेदी)लाई मनोनयन गरेको छ । कार्यपालिका बैठकले माया पौडेल आशा...