साकार,कुमारित्व लुटेर किन यसो गर्यौ ?
- सविता सापकोटा
ठीक छः बोल्दैन भने कति म्यासेज गरिरहुँ ? छोडिदिन्छु अबदेखि मोबाईल चलाउँन, ब्लक गर्छु फेसबुक, टुईटर र भाइबरका सबै एकाउन्टहरु । पागल बनेर कति दिन कुहिरहनु रिप्लाई । मरेको भए सडिसक्थेँ । सास मात्र बाँकी रहेर आशा रह्यो ।
छिनछिनमा फेसबुक खोल्दै स्मिता मनमनै वात गर्थी । सम्बन्ध जोडिने र फुटिने खेल खेल्नुअघि खेलाडीले विचार पुर्याउनु पर्ने हो । तर समयमै पुर्याउन नसकेको विचारले धेर...