एउटी अन्धी युवतीको प्रेम कथा
-लक्ष्मण सिटाैला
स्थान-शुन्य बैठक कोठा । नेपथ्यमा अरुणा लामाको
“उदास मेरो जीवन कथा कसैलाई भनिन” गीत
मधुर स्वरमा गुन्जिरहेको छ ।
पात्र- करुणा र गोबिन्द ( बाबू छोरी )
मंच परिदृस्य :- करुणा स्कुलकै द्रेसमा हुन्छे । उस्को हातमा बीषको बोतल छ। हस्याङ फस्याङ गरेर बैठक कोठामा प्रवेश गर्छे । कोठा शुन्य छ । उ आफुलाइ एक्लो महसुस गर्छे । बोल्न सक्तिन। बीषको बोतलमा हेर्दै मनोसम्बाद बज्न सुरु गर्छ। मधु...