वि.सं. २०७७ जेठ ३। शनिवार यस्तो छ हेर्नुहोस तपाइको आजको राशिफल
वि.सं. २०७७ जेठ ३। शनिवार। इ.स. २०२० मे १६। ने.सं. ११४० बछलागा। ज्येष्ठ कृष्णपक्ष। नवमी, १२ः२१ उप्रान्त दशमी।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अकर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम ब...