आजको पञ्चाङ्ग एवम् राशिफल (५ भदौ २०७७ शुक्रबार, २१ अगस्ट २०२०)
श्रीशाके १९४२ नेपाल सं. ११४० प्रमादी नामक सम्बत्सर बर्षा ऋतु वि.सं.२०७७ भाद्र ५ गते तद्अनुसार सन् २०२० अगस्त २१ तारिख शुक्रबार भाद्र शुक्लपक्ष तृतीया तिथि उत्तराफाल्गुणी नक्षत्र सिद्धि योग तैतिल करण आनन्दादियोगमा शुभ योग चन्द्रमा सिंह राशिमा ८ः२६ बजेसम्म त्यसपछि कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३८ मा भयो र सूर्यास्त साँझ १८ः३४ मा हुनेछ । हरितालिकाव्रत (तीज) ।
आजको राशिफ...