५१ वटा वल्र्ड रेकर्ड बनाए गीतकार उपाध्यायले
काठमाडौं
नेपाली गीतकार डा. डि. आर (धर्मराज) उपाध्यायले गीत संगीतबाट विश्वमै सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने एक व्यक्तिको किर्तिमानी बनाएका छन् । विभिन्न फरक फरक शैलीका गीत,सँगीत तयार गरेर उनले विश्वका तीन दर्जन भन्दा बढी विश्व रेकर्ड संस्थाबाट ५१ वटा विधामा विश्व रेकर्ड बनाएर संसारलाई यो विधामा उछिनेका छन् ।
यस अघि विभिन्न ३२ विधामा गिनिज अफ वल्र्ड रेकर्ड सहित विभिन्न रेकर्ड बनाएका डा. ड...