साहित्यकार मालिका केशरी अमेरिकामा सम्मानित
न्यूर्योक, अमेरिका – साहित्यकार मालिका केशरी अमेरिकामा सम्मानित भएका छन् । तिब्बती शरणार्थीको कथामा आधारित ‘दुङाल’ का लेखकलाई जम्पालिङ तिब्बतीयन शरणार्थी क्याप्प स्थापनाको पचास बर्ष पुगेको अवसरमा नर्थ अमेरिका जाम्पालिङ एसोसेसनको आयोजनामा न्यूर्योकमा एक कार्यक्रमका विच सम्मान गरिएको हो ।
सोही कार्यक्रमा जम्पालिङ स्कूलका पूर्व शिक्षक आनन्द श्रेष्ठलाई सम्मान गरिएको थियो । मालिका केशरीको उपन्यास ...