पद्मश्री साहित्य पुरस्कार ‘मनु’ र पद्मश्री साधना सम्मान दुर्गा बराललाई प्रदान
काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार ‘मनु उपन्यास’का लागि देवीप्रसाद सुवेदीलाई प्रदान गरिएको छ ।
काठमाडौं आज आयोजित कार्यक्रममा खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सुवेदीलाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी तीन लाख रुपैयाँ छ ।
२०६३ सालदेखि खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णा...