ध्रुव जोशीको आफैंलाई खोज्दै निबन्धकृतिको लोकार्पण

ध्रुव जोशीको आफैंलाई खोज्दै निबन्धकृतिको लोकार्पण
ललितपूर । निबन्धकार ध्रुव जोशीको आफैंलाई खोज्दै निबन्धकृतिको लोकार्पण भएको छ । ललितपूरमा नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा शनिबार भएको एक कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेल,प्रा.डा.भरतकुमार भट्टराई,प्रकाश सायमी,श्रीओम श्रेष्ठ 'रोदन',प्रा.डा.रामकुमार पाँडे,पवन आलोक,ध्रुव जोशी लगायतले उक्त कृतिको लोकार्पण गरे । प्रमुख अतिथि पोखरेलले जोशीका निबन्धहरु कवित्व भाव मिसिए...

साहित्यकार मालिका केशरी अमेरिकामा सम्मानित

साहित्यकार मालिका केशरी अमेरिकामा सम्मानित
न्यूर्योक, अमेरिका – साहित्यकार मालिका केशरी अमेरिकामा सम्मानित भएका छन् । तिब्बती शरणार्थीको कथामा आधारित ‘दुङाल’ का लेखकलाई जम्पालिङ तिब्बतीयन शरणार्थी क्याप्प स्थापनाको पचास बर्ष पुगेको अवसरमा नर्थ अमेरिका जाम्पालिङ एसोसेसनको आयोजनामा न्यूर्योकमा एक कार्यक्रमका विच सम्मान गरिएको हो । सोही कार्यक्रमा जम्पालिङ स्कूलका पूर्व शिक्षक आनन्द श्रेष्ठलाई सम्मान गरिएको थियो । मालिका केशरीको उपन्यास ...

इटहरीमा कविता सङ्ग्रहको गृह विमोचन

इटहरीमा कविता सङ्ग्रहको गृह विमोचन
इटहरी कविता सङ्ग्रह ‘जब कविता जुलुसमा निस्कन्छ’को गृह विमोचन भएको छ । शनिबार क्यानभास साहित्य समाजको आयोजनामा सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा गृह विमोचन गरिएको हो । कवि कवि सुरज रानाद्धारा लिखित उक्त सङ्ग्रहमा ४५ वटा कविता समावेश छ । कवि सुदीप पाख्रिनले सङ्ग्रहभित्रबाट ‘अनुभूति’ शीर्षकको कविता वाचन गरेसँगै गृह विमोचन भएको थियो । त्यसपछि कवि टीका आत्रेयले ‘सपना–जुत्ता’ र धीरज राईले ‘ओ बाह...

समय र जीवन

समय र जीवन
दिलकुमार घमाल समय यो अनमोल र अनन्त धन हो जसलाई हामीले पाउँछौं र गुमाउँछौं यो नदीको पानी जस्तै हो एक पल पनि रोकिँदैन जसरी नदी आफ्नो बहावसँग बग्न थाल्छ र बगेर गएको पानी कहिल्यै फर्किदैन त्यसरी नै समय पनि एकपल आउँछ र कहिल्यै नफर्किने गरी जान्छ समयको महत्व तब बुझिन्छ जब हामी बुझ्न थाल्छौं कि यसलाई हामी रोक्न सक्दैनौं, केवल प्रयोग गर्न सक्छौं जीवनको साँचो अर्थ भनेको समयसँग सम्बन्...

कवि विष्णु थापा ‘बिछोड’को “नीलो माइक्रोजस्तो नदी” लाेकार्पण

कवि विष्णु थापा ‘बिछोड’को “नीलो माइक्रोजस्तो नदी” लाेकार्पण
'हामी र हाम्रो कृति समाज’ले आज २०८१ पौष २० गते लीलाध्वज थापा साहित्य प्रतिष्ठान, बालुवाटार, काठमाडौँमा आयोजना गरेको महिनाको तेस्रो शनिवार स्रष्टाहरूको कृति विमोचन कार्यक्रम अन्तरगत संस्थाका संस्थापक सदस्य विष्णु थापा ‘बिछोड’को दोस्रो कृति "नीलो माइक्रोजस्तो नदी” कवितासङ्ग्रह संस्थाको १८ औँ कृतिको रूपमा लोकार्पण भएको छ । हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन प्रसाद नेपालज्यूको सभापतित्वमा आयोजित...

नेपाल स्रष्टा समाजको स्थापना दिवसमा विभिन्न सम्मान अर्पण

नेपाल स्रष्टा समाजको स्थापना दिवसमा विभिन्न सम्मान अर्पण
काठमाडौं । नेपाल स्रष्टा समाजले मंगलबार राजधानीमा आयोजित भव्य कार्यक्रममा समाजले आफ्नो स्थापना दिवस स्रष्टा सम्मान अर्पण गर्दै मनाएको छ । समाजद्धारा बृहद कार्यक्रमका बीच नगद २१हजार १ सय ११ सहितको सुभद्रा – विश्वराज स्रष्टा सम्मान-२०८१, वरिष्ठ संस्कृतिविद तथा साहित्यकार आर.डी.प्रभास चटौत तथा नगद रु.१५ हजार एक सय रुपैयाँ राशी सहितको कँडेल युवा स्रष्टा सम्मान-२०८१ युवा कवि मनोज भण्डारीलाई समर्पण...

स्मरणमा जीवनयात्रा”को लोकार्पण

स्मरणमा जीवनयात्रा”को लोकार्पण
काठमाडौं । साहित्यकार उद्धव सापकोटाको निबन्ध कृति "संस्मरणमा जीवनयात्रा"को लोकार्पण सम्पन्न भएको छ । बुधबार नेपाल स्रष्टा समाजद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका अ.प्रा. सेनापति राजेन्द्र क्षेत्री,समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन',बरिष्ठ कवि हरि अधिकारी र सर्जक उद्धव सापकोटा लगायतले उक्त कृति लोकार्पण गरे । कार्यक्रममा प्रमुख अतिथि अ.प्रा.सेनापति क्षे...

।। अधुरो प्रेम ।।

।। अधुरो प्रेम ।।
प्रेम अब मुनामदन जस्तो होइन सृजना र विवेकको जस्तो होस्। दुःख र सुखका हर छालसँगै गहिराइमा प्रेमको उज्यालो होस्। माया जस्तो सुकै भए पनि सधैं अमर, अजर भइ रहोस्। मनको गहिरो कुनासम्म पुगेर अन्त्यसम्म पनि उस्तै रहोस्। के पाए, के गुमाए भन्दा पनि कति सार्थक समय साथै बितायौं। साना(ठूला हाँसो र आँसुको थोपामा जीवनको कथा मीठो बनायौं। प्रेम, अब केवल वचन नभएर हर सासमा बसोस्, हर धड्कनमा होस्। त्य...

बरिष्ठ गायक सिताराम पोखरेल सम्मानित

बरिष्ठ गायक सिताराम पोखरेल सम्मानित
विराटनगर ,पुस ७ आइतवार । खोटाङ सामाजिक सेवा मञ्चले गर्दै आएको मासिक स्रष्टा सम्मान तथा रचनावाचन मासिक पौष महिनाको श्रृङख्ला को अवसरमा बरिष्ठ गायक सिताराम पोखरेललाई खोटाङ सामाजिक सेवा मञ्चले विराटनगरमा सम्मान गरेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाली गीत संगीतमा तीन दशक भन्दा लामो समय देखी योगदान गरेको भन्दै कोशी प्रदेशका खानेपानी सिंचाई तथा उर्जा मन्त्री एकनारायण कार्कीले दोसल्ला ओठा...

साहित्यकार बुढाथोकीले सम्पादन गरेको पुस्तकको विमोचन

साहित्यकार बुढाथोकीले सम्पादन गरेको पुस्तकको विमोचन
विराटनगर ÷ संखुवासभाको चिचिला गाउँपालिकाले प्रकाशित गरेको ‘चिचिला अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन–२०८१’ नामक स्मारिका विमोचन गरिएको छ । संखुवासभामा आयोजित कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले स्मारिकाको विमोचन गरे । चिचिला गाउँपालिकामा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त साहित्यकार ताराबहादुर बुढाथोकीले सम्पादन गरेको उक्त स्मारिक...