मदरल्याण्डको वक्तृत्वमा आद्रता र सर्लिन प्रथम
विराटनगर÷ विराटनगरस्थित मदरल्याण्ड एकेडेमीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आद्रता निरौला प्रथम भएकी छन् ।
सिनियर र जुनियर दुई समूहमा आयोजित प्रतियोगितामा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै निरौलाले प्रथम पुरस्कार जितेकी हुन् । विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा उजागर गर्दै वाक क्षमता वृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा निशा चौधरी द्वितीय, नविन यादव तृतीय र सौरभ कार्कीले सान्त...