“रेडियो नेपालभित्र संगीतको रेकर्डिङका लागि नयाँ स्टुडियो सञ्चालन हुन्छ ।”सचिव अधिकारी
चैत १८, काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले रेडियो नेपाललाई रेकर्डिङ प्रणालीमा समेत समय अनुकूल परिवर्तन गर्दै लैजानुपर्ने बताउनुभएको छ ।
रेडियो नेपालको ६८औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रव्यापी आधुनिक संगीत प्रतियोगितामा सचिव अधिकारीले सो कुरा बताउनुभएको हो ।
“निजी क्षेत्रबाट विभिन्न रेकर्डिङ स्टुडियो खुलिरहँदा रेडियो नेपाललाई चुनौती बढिरहेको ...