मैनालीले ल्याए ‘नसुतेको रात’ सार्वजनिक
काठमान्डौँ , बैशाख ८
गजलकार डा. प्रदीप मैलानीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य लगायत गजलकारहरू ज्ञानुवाकर पौडेल, बूँद राना, प्रा. डा. सनतकुमार वस्ती, डा. घनश्याम परिश्रमी न्योपाने, डा. कृष्णजङ्ग राना, डा.नारायण प्रसाद गैरे; गितकार रामबहादुर पहाडी, संगीतकार चेतन कार्क...