मिस्टर एण्ड मिस एस इ ई मा भोट गर्र्न रामुनाले गरिन् आग्रह
काठमाडौंः मिस्टर एण्ड मिस एस इ ई मा भोट खुला गरिएको छ । जसका लागि बाठमान्डौँ बुढानिलकण्ढ की रामुना विश्वकर्माले आफुलाई भोट गर्न आग्रह गरेकी छिन्। पहिलोपटक मिस्टर एण्ड मिस एस इ ई मा पुगेकी नग्माले आफ्नो मेहनतलाई सफल पार्न भोट निकै आवश्यक रहेको बताइन्।
गत साताबाट सुरु भएको भोटिङ प्रक्रियामा एक फेसवुकबाट मिस्टर एण्ड मिस एस इ ई को आधिकारिक फेसवुक पेजमा गएर आफनो प्रतियोगी नम्वर १० मा फोटोमा लाइक कम्...