पद्मा लिंखा मगरको शब्द रचनामा नायिका निता ढुंगानाले प्रेमी बाट पाएको पिंडा सहन सक्ने शक्ति मिल्यो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको बजारमा एक अजर अमर प्रेम भावले बुनिएको आधुनिक गीत भर्खरै बजारमा आएको छ ।जिबनमा कसैलाई मन देखि मन पराइन्छ र त्यो आफुले माया गरेको मान्छे बाट मुटुमा बज्रपात गरी हिंड्छ भने कसले पो सहन सक्छ र !! तर यहाँ गीतकार पद्मा लिंखा मगरको सृजनाले मोडल निता ढुंगानालाई यस्तो घाती प्रेमीको तर्फ बटा पाएको पिंडा सहन सक्ने शक्ति मिलेको छ ।
बिन्ध्यबासिनी म्युजिक प्रालिले सार्...