युवा पुस्ताका चर्चित सङ्गितकार आर. बि लामाको शब्दसङ्गितमा ‘ल्हासाको सुन”भाईरल बन्दै
यतिबेला प्रतिभाशाली गायिका टिका गुरुङ्को स्वरमा ल्हासाको सुन निकै हिट बनिरहेको छ् ।
म्हेन्दोमाया, आधुनिक्, सेलो गरी दर्जनौ गीतमा स्वर दिइसक्नु भएकी गायिका टिका गुरुङ यो म्युजिक भिडियोबाट पाएको प्रतिकृयाले आफु निकै उत्सहित रहेको बताउछिन । उनिद्वारा स्वरबद्ध अर्को आधुनिक गीत चोट लाग्यो जिन्दगीमा को पनि भिडियो चाडै आउने क्रममा रहेको बताइन ।
गीतमा शब्द/सङ्गित युवा पुस्ताका चर्चित सङ्गितकार आर. ब...