करिश्मा को उत्कृष्ट नृत्य रहेको मौलिक गित गुन्दुरुक मिठो सागको सार्बजनिक
आर पोखरेल , काठमान्डौँ,चैत २१
नेपाली लोकदोहोरी क्षेत्रमा मौलिक सिर्जनाको कमै मात्रामा आगमन भएको छ । गाउँघरमा वोलिने सामान्य बोलीका शब्दलाई संगीतको माध्यमबाट जिवन्तता दिने कमेै सिअर्जना हरु बजारमा आउने गरेका छन । गरिवीको पिडामा रहेका परिवारका सदस्यको भावनाहरुलाई गीतिसग्रह मार्फत गायक विक्रम परियार र देवी धर्तिको आवाजमा रहेको अर्काे मौलिक गीत “ गुन्दु्रक मिठो सागको” मौलिक अनि अनि सन्देशमुलक कोशेलि ...