तामाङ राष्ट्रिय पत्रकार संघको प्रथम एतिहासिक भेला सम्पन्न
बैशाख ११, काठमाडौ / तामाङ फाउन्डेसन नेपालको अगुवाइमा तामाङ राष्ट्रिय पत्रकार संघको भेला काठमाडौमा सम्पन्न भएको छ । भेला फाउन्डेसन नेपालको केन्द्रीय कार्यलयको हल कोटेश्वरमा भएको हो ।
संघको भेलामा प्रमुख अतिथि तामाङ फाउन्डेसन नेपालको संस्थापक अध्यक्ष अरुण घिसिङले तामाङ सञ्चारकर्मीहरुको साझा संस्थाको रूपमा तामाङ राष्ट्रिय पत्रकार संघको गठन आवश्यकता रहेको बताए ।
"तामाङ समुदायको...