सघर्ष गदैँ कलाकारिता क्षेत्रमा नुवाकोटे ठिटो : श्याम आले
नुवाकोट जिल्ला महाकाली ७ डाँडाकठेरी (शिबपुरी गाउपालिका हाल परिवर्तन ) मा आमा गोमा आले अनि बुबा धन बहादुर आलेको कोखबाट २०४४ भदौ ७ गते जन्मेको उनि सानैमा बुवा को अनुहार राम्रो सग चिन्न नपाउदै बुवा को लालनपालन बाट बन्चित उनी सानै देखि दुखै दुखको संघर्ष जीवन जिउन बाध्य भए । जस्तो सुकै अवस्थामा भएपनि उनी आफनो बाल्यकाललाई अविस्मरणीय रहेको उहाँले बताउनुभयो ।
आमा गोमा ले दुखै दुखमा हुर्काएर पनि आफ्नो छोर...