आचल बिरही रानाको शब्दमा बनमा बस्ने चरी लिएर आए दिल्ली काफ्ले र जगदीश रेग्मी(भिडियो सहित)

आचल बिरही रानाको शब्दमा बनमा बस्ने चरी लिएर आए दिल्ली काफ्ले र जगदीश रेग्मी(भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरुका लागि एक पछी अर्को गर्दै बिभिन्न गीत संगीतहरुक्रमस बजारमा आइरहेका छन् । सोहि क्रममा बिगत निकै लामो समय यता नेपाल प्रहरीमा कार्यरत रहँदै नेपाली लोक तथा दोहोरी गीत संगीतमा पनि क्रियासिल रहँदै आएका दिल्ली काफ्ले र जगदीश रेग्मीको संयुक्त प्रस्तुति "बनमा बस्ने चरी" बोलको गीत पनि भर्खरै बजारमा आएको छ । विशेषगरी आफ्नै कला संस्कृति र...

असार ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक्स्ट्रा माया’ को टेलर सार्वजनिक

असार ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक्स्ट्रा माया’ को टेलर सार्वजनिक
काठमाडौ २२ जेठ । असार ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक्स्ट्रा माया’ टेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको टेलरमा समाजमा भएका विद्यमान समस्या युवायुवतीको प्रेम, विदेश जाने लोग्नेका श्रीमतीको कथा अनि विदेश जाने श्रीमतीको पीडालाई मुख्य विषय बनाइएको छ । फेसबुकको फेशन लवले घरबार विग्रिएको र साथीहरुको संगतले घरमा अशान्ति मच्चिएको सार्वजनिक गरेको टेलरमा देख्न सकिन्छ । लव तथा कमेडी जनरामा बने...

मिस नेपाल २०१७ की नीति शाहले गरिन् ‘पेस्को मेकअप स्टुडियो’को रिवन काटेर उद्घाटन (भिडियो सहित)

मिस नेपाल २०१७ की नीति शाहले गरिन् ‘पेस्को मेकअप स्टुडियो’को रिवन काटेर उद्घाटन (भिडियो सहित)
ईटहरी/ सौन्दर्य सबैको लागि अपरिहार्य चिज हो । सबैमाझ उपस्थिति हुदा आफु राम्रो बनेर सबैलाई आफूप्रति आकर्षित गर्न सकु भन्ने भावना सबैको हुन्छ । यस्तैमा पछिल्लो समय मानिसलाई सुन्दर बनाउने थुप्रै ब्युटिपार्लर तथा ह्याण्डसम पार्लरहरु खुल्ने गरेको छ । सबैको आवस्यक मानिने यो चिजलाई मध्यनजर गर्दै ईटहरिमा अर्को एक मेकअप स्टुडियो संचालनमा आएको छ । जस्लाई आज एक औपचारिक कार्यक्रम नै गरि २०१७ कि मिस ईण्टरनेसनल...

क्यानडामा पहिलो पटक आयोजनामा गरेको फेशन शो सम्पन्न

क्यानडामा पहिलो पटक आयोजनामा गरेको फेशन शो सम्पन्न
काठमाडौं, २२ जेठ । क्यान एजुकेशन फाण्डेशनले क्यानडामा पहिलो पटक आयोजनामा गरेको फेशन शो भब्य रुपमा सम्पन्न भएको छ । नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम राम्रो भएको उपस्थित नेपालीहरुले राम्रो प्रतिक्रिया दिएका थिए । पहिलो पटक भएको भए पनि कार्यक्रम सोचेको भन्दा उत्कृष्ट भएको आयोजक संस्थाले जनाएको छ । गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न फेशनको शोमा त्यहाँ रहेक...

कमल विरही , शिवन लिम्वु र सलिन श्रेष्ठको अभिनय रहेको “तिमी विना एक पल” भिडियो सहित

कमल विरही , शिवन लिम्वु र सलिन श्रेष्ठको अभिनय रहेको “तिमी विना एक पल” भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै, जेष्ठ २२ प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा मिश्रा काफले र जनक विन्दासको लोकदोहोरी गीत ”तिमी विना एक पल “गीतमा माया र प्रेम विछोडको त्रिकोणात्मक भाव समेटिएको भिडियो बजारमा आएको छ । गायक कमल विरही र गायिका मिश्रा काफले र शान्ती श्री परियारको सुमधुर आवाजमा गीत तयार पारिएको गीत बजारमा आएको हो । मनमा जस्तो सुकै पिडा भएपनि त्यो पिडालाई भुलेर हासेर बाच्न सकिने कुरा गायक वि...

बिमलले ल्याए मौलिक गीत ‘फुल केशरी’

बिमलले ल्याए मौलिक गीत ‘फुल केशरी’
काठमाडौं । गायक विमल परियार पछिल्लो समय लोकगायनमा व्यस्त हुँदै आएका छन् । लोकदोहोरी गायनमा सम्भावना बोकेको स्वर भएका गायक परियारले थोरै तर राम्रा सिर्जना लिएर बजारमा आउने गरेका छन् । गीतसंगीतमा यसरी व्यस्त भएका गायक यतिबेला भने झ्याउरे गीत लिएर आएका छन् । गाउँघरमा रोधी बस्ने गाउने गरिएको झ्याउरे गीतको भाकालाई टपक्कै टिपेर उनले दोहोरी भाकामा रुपान्तरण गरेका छन् । गायक विमल परियार र सम्झना भण्डार...

नेक्स्ट सुपर टप्स मोडल नेपालको पहिलो अडिसन सम्पन्न धमाधम अन्य प्रतियोगीहरु समेत छनौट हुदै

नेक्स्ट सुपर टप्स मोडल नेपालको पहिलो अडिसन सम्पन्न धमाधम अन्य प्रतियोगीहरु समेत छनौट हुदै
काठमाडौँ : नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले नेक्स्ट सुपर टप्स मोडल नेपाल प्रतियोगिताको दोस्रो सिजन आयोजना गर्ने भएको छ l रेड डायमण्ड रेष्टुरेन्टमा दोस्रो सिजनको लागि पहिलो अडिशन भएको उक्त सौन्दर्य प्रतियोगितामा २४ जना प्रतिस्प्रधी युवायुवती छनौट भएका छन् भने अन्य प्रतियोगीहरुको लागि मोडल सङस नेपाल प्रालिको कार्यालय एयरपोर्ट सिनामंगल काठमाडौँ बाट धमाधम छनौट भ...

दश वर्षिय बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक

दश वर्षिय बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक
काठमाडौं, दश वर्षिय बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन...’ सार्वजनिक भएको छ । दर्पण राईको शब्द सङ्गीत रहेको ‘यो मुटु दुख्छ किन...’ सार्वजनिक भएको हो । ‘तिम्ले बाटो फेरेउ अरे...’, ‘तिमीलाई मन पराउनु...’ जस्ता गीतबाट धेरैको मन मष्तिकमा राज गर्न सफल दर्पण राईको अहिले ‘यो मुटु दुख्छ किन...’ स्रोता÷दर्शकमाझ आएको हो । टेकेन्द्र याक्सोको ऐरेन्ज, मिक्स मास्टरिङ किशोर थापा मगर, रेकडिष्ट राजेश श्र...

विना घिसिङ र प्रदिप योञ्जनको आवाजमा ‘दुई मुटुको मायाँ’ सार्वजनिक (भिडियोसहित)

विना घिसिङ र प्रदिप योञ्जनको आवाजमा ‘दुई मुटुको मायाँ’ सार्वजनिक (भिडियोसहित)
काठमाडौ । गायिका विना घिसिङको आधुनिक गीति कोसेली ‘दुई मुटुको मायाँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । घिसिङ गायिका मात्र नभएर मोडल पनि हुन् । उनले म्युजिक भिडियो र तामाङ भाषाको चलचित्रमासमेत अभिनय गरिसकेका छन् । विना घिसिङ र प्रदिप योञ्जनको आवज रहेको यो गीतमा टिका बम्जनको संगीत रहेको छ । पवन वाङको एरेन्जरमा तयार भएको उक्त गीतको भिडियोलाई सगर योञ्जन तामाङले छायांकन गरेका हुन् भने अञ्जल...

‘अमेरिका बोइज’ शुक्रबार देखी प्रदर्शनमा

‘अमेरिका बोइज’ शुक्रबार देखी प्रदर्शनमा
प्रवेश पौडेल निर्देशित फिल्म ‘अमेरिका बोइज’ शुक्रबार देखी प्रदर्शनमा आएको छ। चलचित्र ‘अमेरिका बोईज ’ले दर्शक बाट राम्रो प्रतिकृया पाएको छ । शुक्रबार र शनिबार हल हरुमा चलचित्रले हाउस फुलका साथ दर्शकको साथ पाएको छ । चलचित्र हेर्ने अधीकांस दर्शक हरुले ‘फिल्म रमाईलो र राम्रो छ’भन्ने बताएका छन ।करिब २ घन्टा १० मिनेट लामो यो फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिन्छ । हिरा र चिठ्ठा परेको टिकट फिल्मको ...