Sapana Dhakal

Sapana Dhakal
Sapana is new in this modelling field. She is into nursing profession and modelling is her hobby. She wants to take modelling and her work side by side. She also participated in Miss Nurse Nepal 2070. :::ABOUT PHOTO-SHOOT::: >>>Sapana says,"According to me , person profile shows half of the person s attitude, capability and personality so photo-shoot is important. It was a brand new exper...

चोली तुनाले संसारै बेग्लै छ भनेर प्रकाश सपुतले करिष्मालाई तानेपछि …….

चोली तुनाले संसारै बेग्लै छ भनेर प्रकाश सपुतले करिष्मालाई तानेपछि …….
काठमान्डाँै , माघ २० नेपाली लोकदोहोरी गितको क्षेत्रमा योग्दान पुयाउनको लागी नयाँ सर्जक तथा प्रतिभावान कलाकारको आगमन निरन्तर रुपमा भैरहेको छ । यसै क्रममा प्रकाश खप्तरी मगरको शब्द सिर्जनामा “चोली तुनाले ”को भिडियो म्युजिक नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।नेपाली गाउँघरका मौलिक भाकालाई गितमा समेटने प्रयास गरिएको छ । मायाको अभावमा संसार नै बेग्लै भएको महसुस गायक अविरल सारु मगरले गरेका छन ...

रुदा रुदै तिम्रो शहर ,,,, गित बजार मा भाईरल भए पछि लाखौ नेपाली हरु को आँखा मा आँसु न झरेको

रुदा रुदै तिम्रो शहर ,,,, गित बजार मा भाईरल भए पछि लाखौ नेपाली हरु को आँखा मा आँसु न झरेको
मोहन विरही ,  रितो आत्मा बोकेर र जाने मन कहाँ थियो छोडेर जाने मन............... सानू कहाँ छौ ,रसिलो छ बोलि,गुल्मी जाने हो ज्ञ दर्जन भन्दा बढी उकृस्ट गित हरु मा छोटोसमय मै नेपाली गितसगित को दुनियाँमा लाखौं दर्शक स्रोता को मन मुटु मा बस्न सफल गायक मेसम खाती ले फेरि हजारौं नेपाली प्रदेशी हरु लाई जन्म दिने आमा र आफ्नो घरपरिवार छोडेर जानु परेको कथा बेथ्यालाई सँग आधारित गिती नामक ले लाखै नेपाली प्र...

चैत्र ३० देखि बलिउड फिल्म “२.०” पछि हट्दा नेपाली सिने जगतमा खल्लीबल्ली

चैत्र ३० देखि बलिउड फिल्म “२.०” पछि हट्दा नेपाली सिने जगतमा खल्लीबल्ली
विराटनगर नया बर्ष बैशाख १४ गतेलाई प्रदर्शन मिति पक्का गरेको चलचित्र “लिलिबिली” अब यसै बर्ष चैत्र ३० गते प्रदर्शन हुने भएको छ । हुन त चलचित्र पहिले नै चैत्र ३० मै आउने कुरा पक्का थियो । तर एक्कासी बलिउड फिल्म “२.०” का कारण चलचित्र “लिलिबिली” पछाडी सरेको थियो । तर अब भने चैत्र ३० मा बलिउड फिल्म “२.०” रिलिज नहुने भएको छ । यसैकारण चलचित्र “लिलिबिली” फेरी पुरानै मितिमा फर्किएको हो । यता “लिलिबिली” ...

बाबु बाेगटीकाे १० वर्ष अगाडिको “सिउदो” गीत सार्वजनिक

बाबु बाेगटीकाे १० वर्ष अगाडिको “सिउदो” गीत सार्वजनिक
माघ १८, काठमाडौं । गायक बाबु बोगटीको आज भन्दा १० बर्ष अगाडिको गीत “सिउदो” रीजल्ट अल्बमबाट भिडियो सार्वजनिक भएको छ । “सिउदो” भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बोगटी मार्फत वाहिर ल्याइएको हो। विल्कुलै फरक धारमा रहेको गीत “सिउदो” भिडियोमा यश कुमारको शब्द र संगीत रहेको छ। त्यस्तैगरी सनजय हमालको एरेञ्जरमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन र छायांकन गरेका छन्। 

स्टेज चढेको पहिलो दिन डर लाग्यो: गायिका अमृता

स्टेज चढेको पहिलो दिन डर लाग्यो: गायिका अमृता
१९ माघ, काठमाडौं । गायिका अमृता श्रीपाल पछिल्लो समय दोहोरी गायनमा चर्चा बटुल्दै गरेकी गायिका हुन् । गायन क्षेत्रमा लागेको छोटो समयमा दर्जनभन्दा बढी गीतको एल्बम उनको बजारमा आइसकेको छ । बेनी नगरपालिका म्याग्दीमा जन्मिएर हुर्केकी अमृताले गाउँमा स्कुले जीवनदेखि नै गीतसंगीतमा लागेकी थिइन् । बेनी वरपर हुने मेला महोत्सवमा दोहोरी गाउँदै सहभागीता जनाउँदै गीतसंगीतमा होमिएकी उनले ‘दशै तिहार मनाउन’ गीत त्यतिब...

“प्रमोद बिस्वकर्माको प्रस्तुतिमा पदमराज बि.क को शब्द संगीत भित्र अन्जु पन्तको स्वर “जिन्दगीको भर हुँदैन” बजारमा”

“प्रमोद बिस्वकर्माको प्रस्तुतिमा पदमराज बि.क को शब्द संगीत भित्र अन्जु पन्तको स्वर “जिन्दगीको भर हुँदैन” बजारमा”
राजु बोहरा–काठमाडौँ । निकै प्रतिस्पर्धात्मक छ अहिलेको साङ्गितिक बजार , दिनहुुँ सयौं को संख्या मा गीतहरु बजारमा आइरहेका छन , ती मध्य केही ले स्थान पाउँछन् भने केही हराएर जान्छन ।नेपाली गीत सङ्गीत चाहे त्यो आधुनिक होस , दोहोरी होस, पप होस या अन्य आफ्नै लय अनि पहिचानमा अगाडि बढिरहेका छन । तर अहिलेको बजार अनि पुस्ता ले पक्कै पनि केहि नयाँ अनि फरक स्वाद गीत सङ्गितबाट लिन चाहान्छन् । बजार अनि नयाँ पुस्त...

चन्द्रसुर्यले ल्यायो बिष्णु माझी र बालकुमार श्रेष्ठको स्वरमा राजु बिरही लामाको विधाता (भिडियो सहित)

चन्द्रसुर्यले ल्यायो बिष्णु माझी र बालकुमार श्रेष्ठको स्वरमा राजु बिरही लामाको विधाता (भिडियो सहित)
 राजु बोहरा–काठमाडौँ । नेपाली गित संगीतका लागि संघर्सरात नाम बालकुमार श्रेष्ठ, जसले बिगत लामो समय यात नेपाली गित संगीतको क्षेत्रका लागि अमुल्य योगदान गरिसकेका छन् । कलाकार भएर मैदानमा उत्रिए पछी आफ्नै कला संस्कृति र मौलिक परम्परालाई पनि भुल्न नहुने भन्दै हुनले आफ्नै गाउँ ठाउँ र परिवेशलाई बचावट गर्ने गित संगीत पनि नेपाली गित संगीतका दर्शक श्रोताहरु माझ ल्याइसकेका छन् । यो मात्र नभई गित सं...