भरत राईको एल्बम ‘चाहना यो मनको’ सार्वजनिक भिडियो सहित
असार १७, काठमाडौँ । गायक भरत राईको एल्बम ‘चाहाना यो मनको’ सार्बजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि एल्बम सार्बजनिक गरिएकोे हो । एल्बमलाई बरिष्ठ साहित्यकार भुपाल राई, गायक राजेश पायल राई, व्यवसायी अलाईभ ग्लाईडर र संगीतकार महेन्द्र राईले सार्बजनिक गरेका थिए ।
एल्बममा ५ वटा गीतहरु समावेश छन् । चाहना यो मनको, लाहुरेको जिन्दगी, बुलेट चढेर, मैंले जस्तो आशु, तिम्रो याद लगायतका गीत छन् । एल...