गायक बादल थापाको स्वरमा ”नेताले देश डुबा हो “सार्वजनिक

गायक बादल थापाको स्वरमा ”नेताले देश डुबा हो “सार्वजनिक
काठमाण्डौं । गायक बादल थापाको स्वरमा रहेको “नेताले देश डुबा हो “ गीतको भिडियो माला रानी क्रियसन मार्फत सार्वजनिक भएको छ । शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको संगीत गीतमा रहको छ । गीतमा नेपाली नेतृत्व ले जनता माथी गरेको प्रहारलाई गीतमा समेटिएको छ । रमेश रसाइलीको सम्पादन भिडियोमा गीतमा रहेको छ । ”नेताले देश डुबा हो “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

नेपाल आइडल रवी ओडको ‘राजा रानी’ मा दिनेश र प्रियङ्गकाको रोमान्स (भिडियोसहित)

नेपाल आइडल रवी ओडको ‘राजा रानी’ मा दिनेश र प्रियङ्गकाको रोमान्स (भिडियोसहित)
काठमाडौं नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका स्मिता दाहालको आवाजमा रहेको ‘राजा रानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द भिम विसीको तथा संगीत र रिकेश गुरुङ्गको एरेन्ज गीतमा रहेको छ । भिडियोमा कविता श्रेष्ठ, रवी ओड , प्रियङ्गका सिबाकोटी र दिनेश विष्टको अभिनय रहेको छ । टिपिकल शब्द संयोजनमा तयार पारिएको उक्त गीतको भिडियो निर्माणमा धेरै नै मेहनत गरेको देखिन्छ । दर्जनौं क...

गायिका विशाखा शाहीको स्वरमा “बरको छायाँले” सार्वजनिक

गायिका विशाखा शाहीको स्वरमा “बरको छायाँले” सार्वजनिक
काठमाण्डौं । गायक दिपु कान्छो र गायिका विशाखा शाहीको आवाजमा रहेको देउडा पप गीत “बरको छायाँले” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । दिपु कान्छोको शब्द संगीत तथा सुमन केसीको एरेन्ज गीतमा रहेको छ । अमृत उपाध्ययको छायाँकन , कृष्ण बावुको सम्पादन तथा प्रविण सिंहको निर्देशनमा भिडियो तयार गरिएको छ । “बरको छायाँले” गीतको भिडियोमा कृष्ण बावु र विमल...

गायक बिनोद मगरको सँधैभरि सार्वजनिक

गायक बिनोद मगरको सँधैभरि सार्वजनिक
धरान / धरानका नव गायक बिनोद मगरले आफ्नो पहिलो गीत "सँधैभरि " म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्। । सेन्टि मेन्टल पप बिटमा रहेको गीतमा गायक मगरकै शब्द -संगीत रहेको छ। म्युजिक भिडियोमा कलाकारहरु मिसु याखा र कुमार भट्टराईको अभिनय रहेको छ। निकेन राईको निर्देशनमा बनेको भिडियोको सम्पादन तथा छायाँन्कन रबिन लिम्बुले गरेका छन्। म्युजिक भिडियो लिंक : https://youtu.be/9Ac4afcYkC8

द भ्वाइसका विकाश लिम्बुको स्वरमा “नेपाली माटो “सार्वजनिक

द भ्वाइसका विकाश लिम्बुको स्वरमा “नेपाली माटो “सार्वजनिक
काठमाण्डौं । साहित्य सरोवर मिडिया प्रालीको प्रस्तुतीमा राष्ट्रप्रेमले भरिपुर्ण मौलिक गीत "नेपाली माटो "सार्वजनिक  भएको छ । प्रवासी भुमीमा रहने आम नेपालीहरुले देश प्रति देखाउने मायालाई गीतमा समेटिएको छ । प्रवासमा रहेर पनी नेपाली साहित्य साथै समाजसेवामा सक्रिय रहनुभएका  मोहन कृष्ण होमागाईँको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको  छ । देशको माटो गीतमा द भ्वाइसका विजेता विकाश लिम्बुको स्वरमा...

‘हाॅसो छैन…’ को म्यूजिक भिडियो सार्वजनिक

‘हाॅसो छैन…’ को म्यूजिक भिडियो सार्वजनिक
नेपालको तत्कालीन समाज र परिवेशलाई चित्रण गरिएको गीत 'हाॅसो छैन...' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपालमा सम्भावनाहरू नदेखेर वैदेशिक रोजगारीमा जाने र सोचेजस्तो उल्लेख्य उपलब्धि हासिल नभएपछि आफ्नै देश फर्किएर सीपमूलक कार्य गर्न थालेको कथावस्तुलाई भिडियोमा देखाइएको छ । राजनकुमार कार्कीको शब्दरचना, कृति न्यौपानेको संगीत रहेको यस गीतमा शिशिर योगीले आवाज भरेका छन् । भिडियोमा श्रीदेव भट्टराई, अ...

‘आमा’ लाई उपहार (भिडियो)

‘आमा’ लाई उपहार (भिडियो)
काठमाडौं : चाहे परिस्थिति जस्तोसुकै किन नहोस् नेपाली कलाकारहरूले आफ्नो परम्परा झल्काउने सिर्जनालाई भने निरन्तरता दिइनै रहेका छन्। यो कोरोना महामारीको बीचमा पनि कलाकारहरूले मातातीर्थ औंसीको अवसरमा आमालाई स्मरण गर्न बिर्सेका छैनन्। यही अवसर पारेर गायक प्रवीण राजथलाले ‘आमा’ बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा प्रवीणकै शब्द र संगीत छ भने गोपाल बराइलीको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ छ। गीतको भिडि...

मोहन खड्काको “बुट्टे रुमाल लैजानु चिनु” सार्वजनिक

मोहन खड्काको “बुट्टे रुमाल लैजानु चिनु” सार्वजनिक
काठमाण्डौ । बिशेष गरेर नयांलाई प्रोत्साहन र पुरानोलाई सम्मान गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्र सम्वृद्धिका निमित्त अवारात्र खटिरहेका मोहन खड्काले पुनः अर्को लोक दोहोरी गीत बजारमा लिएर आएका छन् । उनले केहि समय अगाडी मात्रै “पिपल छायाँले” बोलको गीत बजारमा लिएर आएका थिए । यसै गीतको चौतर्फी सफलता पछी मोहन खड्काको पछिल्लो लोक दोहोरी गीत “बुट्टे रुमाल लैजानु चिनु” बोलको रहेको छ । गीतमा आफ...

चन्द्रको ‘किन होला’मा डिमोन र सिर्जना ( भिडियो )

चन्द्रको ‘किन होला’मा डिमोन र सिर्जना ( भिडियो )
काठमाडौँ । अमेरिकाको एट्लाण्टा सहर निवासी गायक चन्द्र लावारले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो 'किन होला' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतलाई प्रसिद्द संगीतकर्मी तथा गायक सुरेश कुमार क्षेत्रीले संगीतवद्द गरेका हुन्। गीतमा शब्द अमेरिकामा रहेका गीतकार गोपाल क्षेत्रीको रहेको छ भने राजन तामाङको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा डिमोन क्षेत्री र सिर्जना जिसीबीचको अन्स्क्रि...

कस्तुपको ‘सिलौटोमा चटनी’को चर्चा, कुलेन्द्र, रामजी, ज्योति र प्रितिको ठुम्का (भिडियो)

कस्तुपको ‘सिलौटोमा चटनी’को चर्चा, कुलेन्द्र, रामजी, ज्योति र प्रितिको ठुम्का (भिडियो)
काठमाण्डौ। कस्तुप पन्तको शब्द रचना र संगीत रहेको ‘सिलौटोमा चटनी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कस्तुपको आज (बैशाख ९ गते) जन्मदिन समेत हो । उनले जन्मदिनको नजिकै यो गीत डिजिटल रिलीज गरेका थिए । कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आशिश अविरलको संगीत संयोजन रहेको छ । शंकर विसीको निर्देशन रहेको गीतको भिडियोमा राजमी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिती आलेले न...