बिक्रम जंग शाह र अश्मिता अधिकारीको स्वरमा “माइला” बजारमा (भिडियो सहित)
काठमाण्डौ पौष २४ - लोकप्रिय लाेक तथा दाेहाेरी गायक बिक्रमजंग शाहले खाेला खाल्सीकाे सफलतापछि "माईंला" बोलको गीत बजारमा ल्याएका छन् । चलचित्र निर्मातासमेत रहेका कलाकार, लाेक तथा दाेहाेरी गायक बिक्रमजंग शाहले आफ्नाे नविनतम काेसेली ‘माईंला ’ सार्वजनिक गरेका हुन् । बिक्रमजंग शाहकाे सुमधुर स्वर रहेको माईंलामा शाहलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छिन् ।
शाहको शब्द, संगित रहेको "माईंला" मा ...