यम लिम्बुको ‘चरी चुच्चे च’ सार्वजनिक
काठमाडौं- गायिका मेलिना राई र गणेश खड्काको स्वरमा रहेको गीत “चरी चुच्चे च”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यज्ञ सापकोटाको रचना, शब्द तथा संगीत रहेको गीतमा महेश बिक्रम पाण्डेको संयोजन छ । गीतको भिडियो प्रकाश एस.केले सम्पादन गरेका हुन् । दिनेश मेग्माले निर्देशन गरेको भिडियोको छायांकन मुकेश हुमागाइँले गरेका हुन् । गीतको म्युजिक भिडियोमा यम लिम्बू, प्रीया, नवीन केसी लगायतको अभिनय रहेको छ । गीतले ...