अजय क्षेत्रीको स्वरमा नयाँ सेलो ‘बुहारी आप्पा आम्मालाई ’ सार्वजनिक
काठमाण्डौं ।
अजय क्षेत्रीको स्वरमा नयाँ सेलो ‘बुहारी आप्पा आम्मालाई ’ गीतको भिडियो सार्वजनिक भएको छ । दार्जिलिङ्गमा जन्मिएर पनी नेपाली गीत संगीतमा सक्रिय गायक अजयले तामाङ्ग सेलो गीतमा स्वर भरेका छन । हिन्दी आसामी भोजपुरी पंजाबी लगायतका भाषामा पोक्त्त अजयले यसपाली सेलो गीत बजारमा ल्याएका हुन । सुसन लामाको शब्द तथा संगीत र फडिन्द्र राईको एरेन्ज गीतमा रहेको छ । हरि रोय , र पुष्पक रोयको छायाँकन , के...