बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम
कात्तिक ८, काठमाडौं । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडलहरुको अभिनय रहेको छ ।
ले अभिनय गरेको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । शुक्रबार साँझ सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्री परियारको स्वर रहेको छ । रबिन ज्ञवालीको शब्द रहेको गीतमा गायक बसन्तले नै संगीत भरेका छन् ।
भिडियोमा नायक पल शाहसँगै मोडलहरु रिय...