घरमा नै खसीको मासु बनाउने तरिका
खसीको मासु नेपाली भान्सामा मन पराइने परिकारमध्ये एक हो । हुन त यो मासु बनाउने तरिका सबैको फरक–फरक हुन सक्छ । तर, मिठो र स्वादिलो बनाएर खाने हो भने यसको पनि पकाउने बेग्लै तरिका छ । आफ्नै घरमा सजिलै बनाउन सकिने यो परिकारका सबै उमेर समूहका मानिसलाइ मन पर्ने परिकार हो ।
सामग्री
दालचिनी, सुकुमेल,मरिच, ल्वांङ, तेजपत्ता, खुर्सानी, जाइफल यसै गरि फाउदर मसलामा खुर्सानी पाउडर, जिरा पाउडर, धनिया पाउडर, गर...