“राजेश पायल र बिमलाको“दुई दिनको जिन्दगी” (भिडियो सहित)

“राजेश पायल र बिमलाको“दुई दिनको जिन्दगी”  (भिडियो सहित)
काठमाडौँ । राजेश पायल राई र गायिका बिमला मगरको “दुई दिनको जिन्दगी” बोलको मारुनी गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । उक्त गीतको म्युजिक भिडियोलाई माननीय खानेपानि तथा सरसफाई मन्त्रि बिना मगरको हातबाट रिलिज गरिएको हो । बिना मगरले बिमोचन कार्यक्रममा बोल्दै सर्जकहरुलाई सफल कलाकारिताको लागि शुभकामना दिदएकी थिइन । सार्बजनिक गीतमा प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा राजेश पायल राई र बिमला मगरको सुमधुर ...

बुद्ध खत्रीको ‘सिन्धुली’बाटोमा गीतको म्युजिक भिडियो सार्वजनिक

बुद्ध खत्रीको ‘सिन्धुली’बाटोमा गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ ३१ जेष्ठ । लोक गायक बुद्ध खत्रीको ‘सिन्धुली’बाटोमा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक बुद्ध खत्री र गायिका बर्षा कार्कीको आवाज रहेको छ । सिन्धुलीको जिल्लाको सेरोफेरोलाई गीतमा समेटिएको छ । सिन्धुलीको जिल्लामा जन्मिएका गायक बुद्ध खत्रीले गढीदरबारलाई गीतमा प्राथमिकतामा राखेका छन् । सञ्चारकर्मी रामचन्द्र श्रेष्ठको शब्द रचना रहेको गीतमा रंगकर्मी ÷ पत्रकार भोला अधिकारीको सं...

‘नियालेर हेर्छु …’ भन्दैछिन. निर्जला

‘नियालेर हेर्छु …’ भन्दैछिन. निर्जला
काठमाडौ । सुन्नी गीतको भन्दा पनि हेर्ने गीतको चलन बढ्दो छ । निर्जला अधिकारीको शव्द, संगीत, रचना, आवाजमा रहेको गीत ‘नियालेर हेर्छु जब तिमिलाई... ’ बोलको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । चलचित्र ‘जस्मिन’मा सह निर्देशनको भूमिका निर्वाह गरिसकेकी निर्जला अधिकारी म्युजिक भिडियोमा समेत निर्देशन गरेकी छन् । उक्त म्युजिक भिडियो भृङ्गेश्वरी म्युजिक प्रालिको ब्यानरमा निर्माण भएको हो । न...

गायक प्रेम रावत र पद्मा सुनवारको आवाजमा मौलिक गीत ‘आफनो पन’ (भिडियो सहित)

गायक प्रेम रावत र पद्मा सुनवारको आवाजमा मौलिक गीत ‘आफनो पन’ (भिडियो सहित)
रोशन पोखरेल, काठमाडौं । नेपाली लोकसंगीतको क्षेत्रमा रहेका मौलिक भाकाहरुलाई जर्गेना गर्ने क्रममा मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा सिन्धु सगरमाथा अनलाईन रोधी घरको लोक दोहोरी गीत ‘आफनो पन’ गीतमा माया र प्रेम विछोडको त्रिकोणात्मक भाव समेटिएको भिडियो बजारमा आइरहेको अवस्थामा मायामा हुने धनसम्पती प्रति देखाउने ब्यावहारलाई गीतमा देखाइएको छ । गायक प्रेम रावत र गायिका पद्मा सुनुवारको सुमधुर आवा...

गायिका सपना डोल्पालीको सुमधुर आवाजमा “तिमी नेपालमा म त विदेशमा ” भिडियो सहित

गायिका सपना डोल्पालीको सुमधुर आवाजमा “तिमी नेपालमा म त विदेशमा ” भिडियो सहित
काठमान्डाँै, जेष्ठ १७ सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा राम तामाङको लोकदोहोरी गीत ”तिमी नेपालमा म त विदेशमा “ परदेशी नेपाली युवाको बास्तविक जिवन कहानीमा आधारित भएर तयार पारिएको भिडियोलाई आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराएका छन । गायक राम तामाङ र गायिका सपना डोल्पालीको सुमधुर आवाजमा गीत तयार पारिएको छ । धन कमाउने सपना बोकेर विदेशी मरुभुमिमा परिवारलाई सम्झदै परिवारको खुशीको लागी जिवनमा...

नविन विरही श्रेष्ठको शब्द सिर्जना तथा मौलिक लय सिर्जनामा”मलाई छोडी“ हेर्नुहोस भिडियो सहित

नविन विरही श्रेष्ठको शब्द सिर्जना तथा मौलिक लय सिर्जनामा”मलाई छोडी“ हेर्नुहोस भिडियो सहित
काठमान्डाँै, जेष्ठ १६ नेपाली साङ्गेतिक क्षेत्रमा जिवनका भोगाईका तिता अनुभवलाई समेटेर बजारमा मौलिक लोक लयमा आधारित गीत बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहको छ । सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा सुशिला सुनार राईको लोकदोहोरी गीत ”मलाई छोडी“ गीतमा गायक नविन विरही श्रेष्ठ र शुशिला सुनार राईको आवाज रहेको छ । विछोडको बेदनालाई भावनात्मक रुपमा समेटिएको गीतमा आफनी प्रेमिकालाई बाध्यताले छोड्नु परेको...

गायक खेम कार्किको लोकदोहोरी ” गैरी पयौ ताल ” हेर्नुहोस भिडियो सहित

गायक  खेम कार्किको लोकदोहोरी ” गैरी पयौ ताल  ” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , जेष्ठ १४ सफलता म्युजिक प्रालीको प्रस्तुतिमा खेम कार्किको लोकदोहोरी ” गैरी पयाँैँ ताल ” गीतको भिडियो बजारमा आएको छ । नेपाली लोक सस्कृतिलाई विकाश गरेर मुलुकमा रहेको सास्कृतिक सम्पदालाई जर्गेना गर्नुपर्छ भन्ने अभिप्रायले गीत तयार पारिएको कार्किले बताए । गायक खेम कार्कि र गायिका पुर्णकला विसी र सविना कार्किको गीतमा आवाज रहेको छ । विशुद्ध नेपाली लोक लयमा रहेर खेम कार्किले गीत लेखेका छ...

गायिका सिता परियार र गायक सन्तोष कार्किको ” आखाँमा आशुँ ” हेर्नुहोस भिडियो सहित

गायिका सिता परियार र गायक सन्तोष कार्किको ” आखाँमा आशुँ ”   हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ ७ नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा अब्बल अभिनय गदैँ आएकी अनु श्रेष्ठ र मिलन क्षेत्रीको अभिनयमा सन्तोष कार्कि र दिपेश कार्किको लोकदोहोरी गीतको भिडियो ” यि आखाँका आशुँ ”े बजारमा आएको छ । सुमधुर आवाजकी धनी गायिका सिता परियार र गायक सन्तोष कार्किको आवाजमा रहेको निकै मार्मिक गीतको भिडियो बजारमा आएको हो । दिपेश कार्किको शब्द सिर्जना भित्र सन्तोष कार्किको लय सिर...

लेखन, संगीत र निर्देशनको भूमिका निर्वाह गर्दै शर्मिला पुरी आईन् कालो बादल लिएर (भिडियो सहत)

लेखन, संगीत र निर्देशनको भूमिका निर्वाह गर्दै शर्मिला पुरी आईन् कालो बादल लिएर (भिडियो सहत)
राजु बोहरा–काठमाडौँ । कुनै पनि गित संगीतलाई दरिलो बनाउनका लागि साहित्य पनि बुझ्नु जरुरी छ । यसैको मध्यनजरको साथ् साहित्य प्रति झुकाप राख्दै आएकी शर्मिला पुरुले एक निकै मन छुने गित सिर्जना गरेकी छिन् । "कालो बादल" नाम गरेर बजारमा आएको उक्त गीतमा नेपाली लोक तथा दोहोरी गित संगीतको माध्यम बाट आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायक मौसम गुरुङ र तुलसी घर्ति मगरको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको भाव ...

गायक अमीत बाबू रोकाय र शान्ती श्री परियारको आवाजमा “अर्को जन्म” हेर्नुहोस भिडियो सहित

गायक अमीत बाबू रोकाय र शान्ती श्री परियारको आवाजमा “अर्को जन्म” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , जेठ ६ पछिल्लो समय निकै ब्यस्त तथा चर्चित आफना सिर्जनाहरु आम संगीत पारखीहरुका लागी ल्याइरहेका गायक तथा सर्जक अमित बावु रोकाया र गायिका शान्ति श्री परियारको आवाजमा रहेको निकै चर्चित गीत “अर्को जन्म” को भिडियो सार्वजनिक भएको छ । सुपारी म्युजिक प्रालीको प्रस्तुतिमा रहेको गीतको भिडियोमा पहलमान खड्काको शब्द तथा अमित बावु रोकायाको लय सिर्जना रहेको छ । गोकुल अधिकारीको छायाँकन...