सन्जिब पराजुलीले ल्याए “आँखामा” (भिडियो सहित)

सन्जिब पराजुलीले ल्याए “आँखामा” (भिडियो सहित)
नेपाली सांगीतिक क्षेत्रका मुर्धन्य वक्तित्वहरु संगीतकार सचिन सिंह, गीतकार होमनाथ न्यौपाने र हालका एक पछि अर्को गर्दै हिट गीत दिन सफल गायक ‘सन्जिब पराजुली’को गीत “आँखामा” सार्वजनिक भएको छ । गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । झट्ट सुन्दा फिल्मी शैली को तर आधुनिक गीत ‘आँखामा’ मा गायकले आफ्नो भर्साटालिटी गायकी प्रस्तुत गरेका छन् । ‘कर्के नजर’, ‘नाई मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट ...

डी.आर.अटु को एकल शब्द तथा संगीतमा “कालैले लान्छ कि “ हेर्नुहोस भिडियो सहित

डी.आर.अटु को एकल शब्द तथा संगीतमा “कालैले लान्छ कि “ हेर्नुहोस भिडियो सहित
आर पोखरेल, काठमान्डाँै । डी.आर.अटु को एकल शब्द तथा संगीतमा तयार पारिएको बास्तविक जिवन भोगाईमा आधारित गीत “कालैले लान्छ कि “ गीत सार्वजनिक भएको छ । गायिका सुनिता थेगिमको एकल स्वरमा तयार हुँदै गरेको लोक गीति एल्बम “ कथा“ भित्रको एउटा कथा “कालैले लान्छ कि “ गीत सार्वजनिक भएको हो । एल्बम “ कथामा समावेश गीतमा माया प्रेम र जिवनका भोगाईलाई समेटेर तयार गरिएको संगीतकार डि आर अटुले बताए । एल्बमका सबै...

प्रमोद खरेलसंग ‘टिकटक क्वीन’ दिदीबहिनी

प्रमोद खरेलसंग ‘टिकटक क्वीन’ दिदीबहिनी
यतिबेला विश्वभर यदि कुनै एप सर्वाधिक लोकप्रिय छ भने त्यो हो टिकटक । यो विश्वभर आफनो देशको गीत संगीतका प्रचार प्रसार गर्ने राम्रो माध्यम बनिरहेको छ भने यसले धेरैलाई सेलिब्रेटी नै बनाईदिएको छ । आफनो कला प्रस्तुत गर्ने राम्रो माध्यम बनिरहेको टिकटकको लोकप्रियता नेपालमा पनि उस्तै छ । जहाँ कतिपय प्रयोगकर्ताहरु सेलिब्रेटी नै बनेका छन् । तीमध्य पर्ने नाम हो जुम्याहा दिदीबहिनी प्रिस्मा र प्रिन्सी खतिवड...

बिष्णु माझिको अर्को गीत “लालुमै” पनि अत्याधिक दर्शक पाउन सफल / करोड क्लबमा प्रवेश

बिष्णु माझिको अर्को गीत “लालुमै” पनि अत्याधिक दर्शक पाउन सफल / करोड क्लबमा प्रवेश
चर्चित लोक गायक सन्दिप न्यौपानेको “लालुमै” करोड क्लबमा प्रवेश गरेको छ । केहि समय अघि युट्युब मार्फत सार्वजनिक गरिएको लालुमैु बोलको गीतले अत्याधिक दर्शकहरुको साथ् पाउन सफल भएको छ । छोटो समयमा नै यस गीतलाई १ करोड भन्दा बेसी दर्शकहरुले हेरिसकेका छन् । चर्चित गायक तथा मोडल सन्दिप न्यौपाने र चर्चित लोक गायिका बिष्णु माझिको सुमधुर स्वरमा रहेको यो गीतमा शिब हमालको शब्द तथा संगीत छ भने गीतको एरेन्ज आशि...

गायक रितकुमार श्रेष्ठ र गायिका अनिता कुँवरको स्वरमा “बासना” (भिडियो सहित)

गायक रितकुमार श्रेष्ठ र गायिका अनिता कुँवरको स्वरमा “बासना” (भिडियो सहित)
काठमाडौं । पछिल्लो समयको ट्रेन्डलाई पछ्याउँदै शुभकामना मिडिया सोलुशनको प्रस्तुतिमा कृश बहादुर कार्कीको लोकदोहोरी गीत ‘बासना’ बजारमा आएको छ । गायक रितकुमार श्रेष्ठ र गायिका अनिता कुँवरको स्वरमा रहेको लोकदोहोरी गीत ‘बासना’लाई संचारकर्मी किस्ना आचार्य रोशनीले शब्द लेखेकी हुन् भने जीवन बिसीको संगीत रहेको छ । यो भन्दा अघि तिज गीत एवं आधुनिक गीतमा स्वर दिँदै आएकी गायिका अनिताले लोकदोहोरी गीतमा भने पहिलो...

साइको नेपाल कन्सर्ट अन्यौल , पारिश्रृमिकमै अड्कियो कुरा

साइको नेपाल कन्सर्ट अन्यौल , पारिश्रृमिकमै अड्कियो कुरा
चर्चित गीत “ग्याङनम स्टायल” गीतका गायक साइले नेपालमा कन्सर्ट गर्न लागेको खबर केही समय अगाडी बाहिरिएको थियो । उनलाई काठमाडौँकै एक इभेन्ट म्यानेजमेन्ट कम्पनीले महंगो पारिश्रृमिक दिएर कन्सर्टका लागि कुराकानी अगाडी बढाईरहेको थियो । तर उनले नेपाल कन्सर्टको प्रस्ताव अस्वीकार गरेको खबर बाहिरिएको छ । कम्पनीले उनलाई १५ करोड पारिश्रृमिक प्रस्ताव गरेता पनि उनी नेपाल आउन नचाहेको बताईएको छ । साइले कुल पारि...

राकेशको स्वरमा हिजो सम्म हेर्नुहोस् (भिडियो सहित)

राकेशको स्वरमा हिजो सम्म हेर्नुहोस् (भिडियो सहित)
काठमाण्डौ । मोडल अन्जली अधिकारी र नायक दिपक ढकाल फिचर्ड म्युजिक भिडीयो ‘हिजो सम्म’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सन्तोष तामाङ्ग को शब्द तथा राकेश ओलीको स्वर तथा संगीत सुन्न सकिन्छ । भिडीयोमा प्रेम र बिछोड देखाईको भिडीयोमा श्रुति ओलीको समेत बिशेस भूमीका रहेको छ। भिडीयोलाइ निर्देशन जेनिथ शर्माले गरेका उन भने मुना खरेलको कन्सेप देख्न सकिन्छ । भिडीयोलाई सुजन साहीले सम्पादन गरेका हुन् भने छायाँ...

मेकअप नगरेको भन्दै गाली गरेपछि आयोजकले दियो स्पष्टीकरण

मेकअप नगरेको भन्दै गाली गरेपछि आयोजकले दियो स्पष्टीकरण
यतिबेला आगामी मिस नेपाल छनौटका लागि यतिबेला धमाधम अडिसनहरु चलिरहेको छ । यस बर्षको मिस नेपाल फाइनलमा नपुग्दै बिवादमा आयो । प्रतियोगितामा भाग लिन गएकी अस्मिता महर्जनलाई जज रचना गुरुङ शर्माले मेकअप गरी किन नआएको , चस्मा किन लगाएको , मेकअप गर्न नआउने तर मिस नेपालमा आएको भन्दै प्रश्न गरेको भिडियो भाइरल बनेपछि रचना गुरुङको मात्र होईन मिस नेपाल आयोजककै खुबै आलोचना भयो । रचना गुरुङमाथि सामाजिक सञ्जालमा यत...

काजिश श्रेष्ठको निर्देशनमा ‘ महाशय ’ हेर्नुहोस भिडियो

काजिश श्रेष्ठको निर्देशनमा ‘ महाशय ’ हेर्नुहोस भिडियो
आर पोखरेल , काठमान्डाँै । काठमाडौं, चैत । पछिल्लो समयका व्यस्त भिडियो निर्देशक काजिश श्रेष्ठको निर्देशनमा निकै मार्मिक लोकदोहोरी ‘ महाशय ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका ल्हामु शेर्पा र गायक झकेन्द्र परियारको आवाज रहेको छ । गीतलाई मालती म्युजिक प्रालीले बजारमा ल्याएको हो । डम्वर चन्द बगरको शब्द सिर्जना तथा रामु खड्काको संगीत गीतमा रहेको छ । घमण्डको कारण प्रेमी प्रेमिक...

गुल्मी तम्घासको दोहरी ब्याटलमा खुमनले शान्तिलाइ गित बाटै दरो हाने पछी (लाइव दोहरी भिडियो)

गुल्मी तम्घासको दोहरी ब्याटलमा खुमनले शान्तिलाइ गित बाटै दरो हाने पछी (लाइव दोहरी भिडियो)
गुल्मी प्रथम सांस्कृतिक तथा पर्यटन महोत्सव एबम ब्यापार मेला चैत्र २० गते देखि सुरु भएको छ । जिल्लामा रहेको गुल्मी चेम्बर अफ कमर्शले ३० गते सम्म महोत्सव आयोजना गरेको हो । ११ दिन सम्म सदमुकाम तम्घासमा सञ्चालन हुने महोत्सवले यति बेला गुल्मी जिल्ला महोत्सबमय बनेको छ । आज यसै बिच लोक तथा दोहोरी गायक प्रकाश सपुत र प्रिती आले बिच दोहोरी घम्साघम्सी भएको छ । नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा ...