दर्शकको रोजाइमा लोकप्रिय गायक बुद्ध लामाको ‘जाले रुमाल’ ( भिडियो )
लोकप्रिय गायक बुद्ध लामा पछिल्लो समय गीत गायनमा धेरै ब्यस्त रहेका छ्न । नयाँ नयाँ गीतको रेकर्डमा व्यस्त बुद्द बेला बेलामा म्युजिक भिडियोमा पनि देखिने गर्छन । म्युजिक भिडियोको अभिनय समेत पोख्त देखिने उनको अभिनयलाइ दर्शकले अत्याधिक मन पराउने गरेका छन् । यस्तैमा करिब १ हप्ता अगाडी सार्वजनिक उनको गायन र अभिनय भएको गीत 'जाले रुमाल' ले पनि श्रोता र दर्शकको मन जितेको छ । 'जाले रुमाल'को भिडियो १ हप्ता सम्...