आका शलनयाको ‘म त तिम्रै हो ‘ मा साक्षी र रेक्स ( भिडियो )
गीतकार आका शलनया शर्माको बिल्कुलै नयाँ गीत 'त तिम्रै हो ' सार्वजनिक भएको छ लोकप्रिय गायिका मेलिना राइको सुमधुर स्वरमा समाबेश गीतमा सुरेश राईको संगीत रहेको छ भने गीत लेखनमा आका शलनयालाइ दीपेश चापागाईले साथ् दिएका छन्।
पछिल्लो समयका ब्यस्त युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा लोकप्रिय मोडेल साक्षी लम्साल र रेक्स छेत्री र प्रकाश केसीको अभिनय रहेको छ ।
गायिका मेलिना राइको यूट्युब ...