अमेरिकाबाट नरेशको तिहार कोसेली ‘जब तिमी’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक नरेश गुरुङको डेब्यु म्युजिक भिडियो 'जब तिमी' सार्वजनिक भएको छ। उनलाई यस गीतमा चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्।
हृदयस्पर्शी यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ भने बादल लिम्बुको संगीत र संगीत संयोजन रहेको छ। जिन्दगीभर एक भएर खुशी र सुखी जीवन जिउने सपना देखेका सुन्दर जोडीको जीवनमा आएको अकल्पनीय परिस्थितिको कथालाई समेटेर म्युजिक भिडियो तयार पारिएको छ।
म्युजिक भिडि...