लोकप्रिय मोडेल प्रिया लिम्बु र पुस्कर दाहाल अभिनित ‘मातिएर’ सार्वजनिक ( भिडियो )
गायक गोविन्द चेम्जोङ्ग लिम्बुको नयाँ गीत 'मातिएर' सार्वजनिक भएको छ । रचना लावतीको शब्द र राज्नु कार्कीको एरेन्जमेन्ट रहेको गीतमा गायक गोविन्द चेम्जोङ्गको नै सगीत रहेको छ। मिस मंगोल २०२१ की उप बिजेता , पछिल्लो समय मोडेलिंग क्षेत्रमा चर्चा बटुली रहेकी छिन लोकप्रिय मोडेल प्रिया लिम्बु मादेन र पुस्कर दाहालको मुख्य भूमिका रहेको गीतको भिडियोमा दीपक गिरीको क्यामेरा , बिष्णु खड्काको सम्पादन र संजय गौतमको ...